शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीको बैंक तथा वित्तीय क्षेत्र सल्लाहकारमा डा. पोखरेलले पाए निरन्तरता

अर्थमन्त्रीको बैंक तथा वित्तीय क्षेत्र सल्लाहकारमा डा. पोखरेलले पाए निरन्तरता

अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय क्षेत्र सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोखरेललाई नै निरन्तरता दिएका छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय क्षेत्र सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोखरेललाई नै निरन्तरता दिएका छन्। शर्माको पहिलो कार्यकालमा पनि पोखेरेलले नै उक्त जिम्मेवारी निर्वाह गरेका थिए।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारका रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन्। उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन्।

प्रकाशित: Aug 17, 2022| 12:17 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्