बुधबार, असार ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ। जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

एसिया कप छनोटको सबै खेलमा नेपालको हार

आइतबार राति सम्पन्न बंगलादेशविरुद्धको खेलमा पराजित भएसँगै छनोटका कुनै खेलमा नेपालले जित निकाल्न नसकेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव फेला

लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

महिला साफ फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

खेल सोमबार साँझ पाँच बजे दशरथ रंगालामा सुरु हुदैँछ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

एउटा मिटरव्याजीका कारण सिंगो गाउँ नै पीडामा

शिवोदेवीका अनुसार कपाली तमसुक बनाउँदा नै झमलाले ३–४ गुणा बढी रकम राखेर कागज बनाई त्यसमा सहीछाप गराउने गरेका छन्। ३–४ गुणा बढी रकम राखेर गरेको कागज बमोजिमको पैसा बुझाउँदा पनि...
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

संविधान दिवसमा ६८१ कैदीको सजाय मिनाहा

आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

पिएसओ र गाडी खोसिएपछि जबरालाई सरकारी निवासबाट पनि हटाउने तयारी

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट हटाउने तयारी थालेको छ। निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेको भन्दै भन्दै सरकारले जबराको सुविधा खोस्ने तयारी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

आजको राशिफल [२०७९ असोज ३]

आज २०७९ असोज ३ गते तदनुसार १९ सेप्टेम्बर २०२२ सोमबार। असोज कृष्ण नवमी पञ्चाङ्ग: व्यतिपात तैतल आर्द्रा , संविधान दिवस/नवमी श्राद्ध
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

बुटवल-गोरुसिंगे-चनौटा सडक स्तरोन्नति गरिने

विश्वबैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

कांग्रेस संसदीय समिति बैठक बस्दै, समानुपातिक सूची टुंग्याइने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्ने भएको छ। समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

सरकारले संविधान दिवसको अवसर पारेर झन्डै १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

शर्मालाई सहज छैन संसद्‌को बाटो, बाधक बन्‍नसक्छ सिटौलासँगको इगो

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भइसकेपछि शर्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न पुगेका थिए। कयौंले सिटौला र शर्माको सम्बन्ध सुमधुर हुने आँकलन पनि गरेका थिए। तर, आम आकलन विपरित भयो, स्थानीय निर्वाचन।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

चाडपर्वमा सडक मर्मत गर्दै सरकार

यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

जटिल बन्दै डा. केसीको स्वास्थ्य, सात दिनमा तीन किलो तौल घट्यो

चिकित्सा शिक्षा सुधारको माग २०औं पटक अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग राख्दै केसी सात दिनदेखि धनगढीमा अनसनरत छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

कैलालीका बाढी विस्थापितलाई गासबासको समस्या

कैलालीको भजनी नगरपालिका-८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्। वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

ठूला दलले समानुपातिकको बन्दसूची आज बुझाउने

प्रमुख दलहरूले ४ मंसिरका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९