आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झापामा ६ वर्षीया बालिका बलात्कृत

झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। जबरजस्ती करणी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

सानेपा पुगेर प्रचण्डले दिए गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्षकमल दहाल (प्रचण्ड)ले कांग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

'डलर सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्छ'

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

ललितपुरमा ३० वर्षीया महिला बलात्कृत

ललितपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

सानेपामा गिरीको पार्थिव शरीरमा देउवा ओढाए पार्टीको झण्डा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

दोलखामा दम्पती मृत फेला

दोलखाको जिरी नगरपालिका-८ आहालेमा दम्पती मृत फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

प्रदीप गिरीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

नेता प्रदीप गिरीको शोकमा नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

जसपाको प्रवक्तामा मनिष सुमन

जनता समाजवादी पार्टी (जसपा)को प्रवक्तामा मनिस कुमार सुमन नियुक्त भएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

बस्तीपुरको त्यो सभा र गिरी परिवारको योगदान

उहाँ अध्ययनका लागि भारत गएपछि त्यहाँका राममनोहर लोहियाजस्ता समाजवादीहरुसँगको संगतमा पर्नुभयो। उहाँ त्यसपछि समाजवादको चिन्तनमा लाग्नुभयो। त्यसपछि राजनीतिज्ञभन्दा बढी समाजवादी चिन्तक बन्नुभयो। उहाँले संगठनभन्दा बढी अध्ययनमा बिताउनुभयो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै

पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पतालमा शुभेच्छुकको घुइँचो [तस्बिरहरू]

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका नेता ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

म अन्तिमपटक चुनाव लड्छु : पूर्वप्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

लागूऔषधसहित नेपालगञ्ज विमानस्थलबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज विमानस्थलबाट लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

सांसद गिरीको निधनमा प्रतिनिधिसभा बैठक स्थगित

आज आइतबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

बुटवलको मुख्य सडकले गिजोलेको राजनीति

नेकपा एमालेका नगर प्रमुखले सडक निर्माणमा चासो नदेखाएको भन्दै सामाजिक सञ्जाल र विपक्षी कांग्रेस सहितका दलहरुले निरन्तर विरोध गरे। नगर प्रमुखमा अहिले कांग्रेसकै खेलराज पाण्डेय निर्वाचित भएर आएका छन्। तर...
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

नेपाली रोबोटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाः पुलचोकमा लघोरी खेल्दै इलिया र भिक्ट्री

सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

'समावेशिताको राडार' बाहिर माओवादी

गत पुसमा राष्ट्रिय सम्मेलनका रुपमा सुरु भएको ‘भेला’लाई उद्घाटनपछि नेकपा माओवादी केन्द्रले महाधिवेशनमा परिणत गरेको थियो। आठ दिनसम्म चलेर १८ पुसमा सम्पन्न महाधिवेशन अध्यक्षबाहेकका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको टुंगो...
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

रसुवामा ट्राफिक प्रहरीको कारबाही तीव्र

कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा साना–ठूला सवारीसाधनका गरी २५० चालक कारबाहीमा परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

मलेसियामा नेपालका दुई तेक्वान्दो खेलाडीलाई स्वर्ण

सो प्रतियोगितामा पुरुष ५४ केजी तौल समूहमा पुजन खड्का, ७४ केजीमा सुरज कार्की र पुरुषकै ६८ केजीमा अबास खानले पनि रजत पदक जितेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९