शुक्रबार, साउन १५, २०८३

दोलखामा दम्पती मृत फेला

दोलखाको जिरी नगरपालिका-८ आहालेमा दम्पती मृत फेला परेको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

दोलखा- दोलखाको जिरी नगरपालिका-८ आहालेमा दम्पती मृत फेला परेको छ। 

अन्दाजी ५५/५६ वर्षका हर्कबहादुर जिरेल र उनकी ५० वर्षीय श्रीमती शनिबार साँझ ७ बजेतिर मृत फेला परेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ।

प्रहरीका अनुसार जिरेल आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनकी श्रीमती डेढ किलोमिटर नजिकैको बोक्से भीरबाट लडेको अवस्थामा मृत फेला परेकी छन् । 

घटना संकास्पद रहेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 21, 2022| 12:31 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।