शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संक्रमणकालीन न्यायबारे गृहमन्त्री खाणसँग बेलायती राजदूतको चासो

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटघाट गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

भलिबल संघको महासचिवमा छन्त्यालको उम्मेदवारी घोषणा

ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले आसन्न भलिबल संघको चुनावका लागि महासचिव पदमा उम्मेद्वारी दिएका छन्। उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव पदमा आफ्नो उम्मेद्वारी रहने जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

केन्यासँग भिड्न नेपाल तयार [तस्बिरहरू]

पाँच टी २० र तीन एकदिवसीय खेलका लागि केन्या पुगेको नेपाली सियिनर पुरुष क्रिकेट टिमले आजबाट आयोजक देशविरुद्ध खेल्दैछ। नेपालले आज केन्याविरुद्ध पहिलो टी २० खेल्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

एमालेलाई गल्ती–कमजोरी लिएर जनतामाझ जान नेता भुसालको लिखित प्रस्ताव

पार्टीभित्र सुधारका कुरा उठाउँदा अनुशासन आयोगको नाममा आफूलाई विवादमा तान्ने प्रयत्न भएको नेता भुसालको गुनासो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

बानेश्वरमा व्यवसायीसँग बालेनको नोकझोंक, महानगर भन्छ– ३२ वडामै कारबाही हुन्छ

महानगरभित्रका अवैध संरचना भत्काउने अभियान थालेको महानगरलाई कतै अवरोध, कतै समर्थन भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

एनसीसी बैंकद्वारा आफ्नै कर्मचारीमाथि विभेदः एउटै मुद्दा लागेका कसैलाई बर्खास्त, कसैलाई खतमाफ

एनसीसी बैंकले बैंकिङ कसुरको मुद्दा खेपिरहेका ६ कर्मचारीलाई बर्खास्तको पत्र थमाएको छ भने सोही प्रकृतिका मुद्दा खेपिरहेका ९ जनालाई भने काममा बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

कीर्तिपुरमा पनि अवैध संरचना भत्काइँदै

कीर्तिपुर वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

नेपाल आइपुग्यो भुटानको महिला साफ टिम

भुटानको राष्ट्रिय महिला सिनीयर टिम बिहीबार बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

पार्टी पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी

एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन ९ भदौलाई पार्टी पुनर्गठन दिवसका रूपमा मनाउन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

मेलम्चीमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

अग्निपथ योजनामा नेपाली युवालाई भर्ती नगर्न आग्रह

विवादित अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै भर्ती रोक्न परराष्ट्र मन्त्रालयले भारतलाई आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

गाउँबाटै नागरिकता पाएपछि रामपुरका स्थानीय खुसी

पछिल्लो समय सेवाग्राहीको संख्यासमेत बढेको छ। दैनिकरूपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

निगुरो बेचेर घरखर्चको जोहो

चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ। बिहान झिस्मिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई हटाउन सकिने सर्वोच्चको आदेश

योग्यता नपुगेको उल्लेख गर्दै बर्खास्तमा परेकी उच्च अदालत तुलसीपुरकी न्यायाधीश साहले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सर्वोच्चले दियो आदेश।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

अछाममा सासुलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

साताव्यापी भ्रमणमा दिल्ली उडे निधि

भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका निधि १५ भदौमा स्वदेश फर्किनेछन्
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

गहुँ आयात बन्देज खुलाउन भारतलाई काटियो पत्र

भारतले ३० वैशाख २०७९ देखि नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग प्रभावित।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

भूमिगत समूहले चलाएको 'नो नट अगेन' अभियान

अभियानको नेतृत्वमा कोही देखिँदैन। भूमिगत रूपमा सञ्चालन भइरहेको अभियानमा स्वतःस्फूर्त रुपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जोडिन थालेका छन्। अहिले फेसबुकमा थुप्रै पेज र ग्रुपहरू यही अभियानका लागि खोलिएकोमा हामीले बुझ्दै जाँदा...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

बन्द प्रशिक्षणमा देखियो नेपाली फुटबलको स्पष्ट चित्र

असोज ११ गते दशरथ रंगशालामा हुने खेलका लागि एक हप्ताबाट अभ्यास भइरहेको छ। नवनियुक्त प्रशिक्षक प्रदीप हुमागाईँको नेतृत्वमा नेपाली सिनियर टिमले अभ्यास गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९