बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्थानीय निर्वाचनमा कमजोरी भयो, अब गठबन्धन बलियो हुन्छ : प्रचण्ड

‘गठबन्धन र तालमेल भन्याजस्तो नभए पनि गठबन्धन र गठबन्धन सरकारकै कारण स्थानीय तह निर्वाचन सफल बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संविधानसभा पछिको दोस्रो प्रक्रियामा प्रवेश गराएको छ,’ प्रचण्डले...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

आफ्नो भविष्य उज्ज्वल बनाउनतर्फ लाग्‍न युवाहरुलाई गगन थापाको आग्रह

राजधानीमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवापुस्ताहरूलाई उज्ज्वल भविष्य बनाउन तर्फ अग्रसर हुन आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

एमालेले पछिल्लो चुनाव हारेकालाई पनि उम्मेदवार नबनाउने

पछिल्लो पटक भएको कुनै पनि निर्वाचनमा पराजित उम्मेदवारहरु कसैलाई पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनु उपयुक्त हुन्न । तर जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

एमालेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु के-के हुन्?

एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरुले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

सिट बाँडफाँटमा कांग्रेसभित्रै विवाद, कार्यदल असफल बनाउने दाउमा अन्य चार दल

कार्यदलका एक सदस्यका अनुसार कार्यदलको बैठकमा नै सभापति देउवा, महामन्त्री थापा र कार्यदलका संयोजक सिटौलाबीच नै कांग्रेसले कति सिट पाउने भन्‍नेमा समान धारणा छैन।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

डेंगुका बिरामीले भरिए उपत्यकाका अस्पताल

उपत्यकामा डेंगुको संक्रमण पुष्टि भएको दुई महिनापछि अस्पताल भरिन थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालका बेडमा डेंगुका बिरामी भरिभराउ छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

कुर्था-जयनगर रेल सेवा : यात्रुको चाप उच्च

दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन्। झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

बन्दीपुरमा आधुनिक घर निर्माणमा प्रतिबन्ध

नमूना सहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरी पराम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उनले बताए।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

मध्यपहाडी राजमार्ग आसपासका पालिका अब आर्थिक करिडोर

गण्डकीमा मध्यपहाडीले गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङ गरी पाँच जिल्लालाई छुन्छ। गोरखाको आरुघाटदेखि बागलुङको निसिखोलासम्म उक्त राजमार्गले छुने यही भूगोललाई मध्यपहाडी लोकमार्ग आर्थिक करिडोरका रूपमा अघि बढाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

कांग्रेसले १०० सिट नपाए गठबन्धन हुँदैन : शेखर कोइराला

सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कांग्रेसले कुनै क्षेत्र छाड्न नसक्ने नेता कोइरालाको तर्क।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

ढुंगेधारा क्षेत्रमा अवैध रुपमा बनाइएका सात टहरासहित तीन भर्‍याङ भत्काइयो

कामपाका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरुपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भर्‍याङ भत्काइएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

योजनाबद्ध सहरीकरणलाई प्राथमिकता दिन प्रधानमन्त्री देउवाको सुझाव

काठमाडौंजस्ता ठूूला सहरमा मानिसको जनघनत्व अनियन्त्रित रूपमा बढेकाले त्यसलाई रोक्न हिमाल र पहाडमा सहर निर्माण गरी व्यवस्थित गर्नुपर्नेमा प्रधानमन्त्रीको देउवाको जोड।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

यी नेताहरु बन्‍न पाउँदैनन् कांग्रेसबाट समानुपातिक सांसद (सूचीसहित)

कांग्रेसले तल्ला तहका समितिहरुलाई उम्मेदवारहरुको नाम सिफारिस गर्दा ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ सिफारिस नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

मध्यपुर थिमिका ५१९ लाई बाँडियो लालपुर्जा

प्राविधिक कारणले नापजाँच हुन नसक्दा भोगचलन गर्दै आएको जग्गामा बसेकालाई लालपुर्जा वितरण गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै पर्वतमा निर्माण भएका ११ जलविद्युत् आयोजना बन्द भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

गोकर्णेश्वरमा दिवंगत पितृहरूको सम्झना [फोटो फिचर]

यस दिन आफ्ना बुबालाई भेटेर मीठा परिकार खान दिने, कोसेली दिने र आशीर्वाद लिने परम्परा छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

फिफाले हटायो भारतीय फुटबलमाथिको प्रतिबन्ध

निलम्बन हटेसँगै आउँदो साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

राजधानीमा प्रदेश पर्यटनमन्त्रीको सम्मेलन

पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौं बोलाएर एक दिने सम्मेलन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

अनुदान, बिमा अनि सुत्केरी भत्ताले फस्टायो भैंसीपालन

पनौती नगरपालिकाले भैंसीपालक कृषक लक्षित अनुदानका कार्यक्रम सुरु गरेपछि भैंसी पाल्ने र दूध उत्पादन दोब्बर बढ्यो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

जनतालाई विकास निर्माणको काममा जोड्छौं : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले जनतालाई उपभोक्तामार्फत विकास निर्माणका काममा जोड्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९