बिहीबार, असार ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्वाचन क्षेत्र बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास हुने बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैंमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

दसैं सुरू भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ घाइते

मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैंमा स्वस्थ मासु खाँदै हुनुहुन्छ? अपनाउनुस् यी विधि

दसैंमा अस्वस्थ मासु खाँदा ब्याक्टेरियाको संक्रमण हुने, कीराको लार्भा शरीरमा प्रवेश गर्ने र विभिन्न रोग सर्ने हुँदा खरिद गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

कोरानापछिको दसैं मनाउन गाउँ फर्किंदैछन् यी गायक-कलाकार

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

टी-२० सिरिजमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

पाकिस्तानको विभिन्न सहरमा भएका खेलहरुको सातौं खेलमा ६७ रनको जित निकाल्दै ४-३ ले सिरिज आफ्नो बनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

हाम्रो चुनावी एजेण्डा परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने हो : रामचन्द्र पौडेल

विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

साउन र भदौमा आयात भयो करोडको तास

दसैं-तिहारमा बढी खेलिने हुँदा २ महिनामै आयात भयो १ करोड मूल्यको तास
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

प्रचण्डको चाडपर्व शुभकामना : प्रजातन्त्रवादी हामीलाई मत दिनुस्

आगामी ४ मंसिरको चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत नदिई लोकतन्त्रवादीलाई दिन प्रचण्डको आह्वान।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

इंग्सिल प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेडको हार

म्यानचेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न भएको खेलमा यूनाइटेडले ६–३ को हार बेहोरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

गाउँमा दसैं मनाउँन घर फर्कनेको लर्को

दसैं सुरू भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुशी फर्केको छ। दसैं आएपछि घर लिपपोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैं मान्न घरमा आउने क्रम जारी रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

निजी कम्पनीलाई फर्म नवीकरण अवधि पुस मसान्तसम्म थपियो

विभागले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ मा १४औं संशोधन गर्दै नवीकरण अवधि थपेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

रियाल मड्रिडले गुमायो शीर्षस्थानमा पुग्ने अवसर

आइतबार राति रियलकै सान्टियागो बर्नाबेउमा उसले शीर्षस्थानमा उक्लने अवसर गुमाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैंमा मासु पचाउन के गर्ने?

नेपालीहरुले बडादसैं मनाइरहेका छन्। दसैंमा मानिसहरुले मासुको सेवनलाई बढाउने गर्छन्। यो उल्लासको समयमा नेपालीहरु आफन्तहरुसँग भेटघाटमा रमाउँछन् भने खानपानमा पनि उस्तै रमाउँछन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैं : जब गाउँघरमा थपिन्छ रौनक

रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दसैँमा गाउँघर भरिभराउ हुन्छन्। यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दसैँ स्थापित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

पोखरा-बागलुङ-बेनी सडकखण्डमा 'टाइमकार्ड' लागू

प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुंगा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुबाहक सवारीसाधनहरूलाई टाइम कार्ड लागू गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

अधिक भिटामिनको सेवन पनि हुन्छ स्वास्थ्यका लागि हानिकारक

शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षेमताका लागि आहारमा पोषक तत्वको आवश्यकता पर्छ। शरीरका अंग स्वस्थ राख्नुका साथै थुप्रै प्रकारका रोगबाट जोगिनका लागि शरीरमा भिटामिनको महत्त्वपूर्ण भूमिका हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९