बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु क्यापिटलका ग्राहकलाई टी३ थकाली ग्रुपमा १२ प्रतिशत छुट

प्रभु क्यापिटलका ग्राहकलाई टी३ थकाली ग्रुपमा १२ प्रतिशत छुट

प्रभु क्यापिटलले चाडवाडको अवसर पारी हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९
National life
Shivam cement

काठमाडौं- प्रभु क्यापिटलले चाडवाडको अवसर पारी हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ। यही भदौ ८ मा प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपबीच व्यावसायिक सम्झौता भएको हो। अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी३ थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छुट पाउनेछन्। 

यो योजनाबाट लाभ लिन हितग्राहीले चेकआउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी३ थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ। 


प्रकाशित: Aug 28, 2022| 16:24 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्