शनिबार, मंसिर ६, २०८२

यी खेलाडीले खेल्नेछन् महिला साफ च्याम्पियनसिप

यही भदौ २५ गतेबाट नेपालमा सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं– यही भदौ २५ गतेबाट नेपालमा सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ। राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक कुमार केसीले नेपाली महिला टिम घोषणा गरेका हुन्।

National life

नेपाली टिमकी कप्तान रेनुका नगरकोटी चोटका कारण टिममा नरहेपछि अहिले नेपाली टिम कप्तान विहीन अवस्थामा रहेको छ। त्यस्तै, यो पटकका नेपाली टिममा तीन नयाँ खेलाडीले अन्तिम टिममा अवसर पाएका छन्।

सिनियर टिममा पहिलो पटक अवसर पाउनेमा अमिसा कार्की, समिक्षा घिमिरे  र दिपा शाही रहेका छन्। प्रतियोगिता नेपाल भुटान र श्रीलंकासँग समूह बीमा रहेको छ।

यी हुन् नेपाली टिमका २३ खेलाडीः
गोकिपरः एन्जिला तुम्बाप्पो, अन्जना राना मगर र उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विके
मिडफिल्डरः विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रीति राई, सरु लिम्बू, दिपा राई, दिपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ

प्रकाशित: Aug 28, 2022| 17:26 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।