शुक्रबार, असोज ९, २०८३

शिवम् सिमेन्टको विशेष साधारणसभा

शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। विशेष साधारणसभाबाट विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। विशेष साधारणसभाबाट विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन्। 

संशोधनपश्चात् कम्पनीको सञ्चालक समितिको संख्या ७ जनाबाट ६ जना कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढी शेयरधनीहरूको उपस्थितिमा साधारणसभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ। 

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समयदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट ओपीसी मात्र उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ।

प्रकाशित: Aug 28, 2022| 15:44 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्