आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शेखर कोइरालासँग पोलिटिकल कुरा भयो, गठबन्धन भनेपछि इरिटेड हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग ‘पोलिटिकल’ कुरा भएको बताएका छन्। उनले आफूहरुबीच ‘पोलिटिकल’ बाहेक अरु कुरा नभएको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण हुने

बुटवल उपमहानगरले स्मृति पार्क निर्माण गर्ने भएको छ। उपमहानगरपालिकाले बुटवल ११ देविनगरमा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख स्व. सूर्यप्रसाद...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

प्रदेश १ सभाको अन्तिम बैठक- 'नामकरण गर्न सकिएन, दलको हैसियतअनुसार जिम्मेवारी लिऔं'

प्रदेश १ सभाको पहिलो कार्यकालको शुक्रबार अन्तिम बैठक बसेको छ। नामकरणविनै प्रदेशसभाको कार्यकाल सकिएपछि दलका नेताहरुले दलको हैसियत अनुसार जिम्मेवारी लिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

अफताव आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता मोहम्मद अफताव आलमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

'नाडा ईभी एक्स्पो २०२२' का सहभागी कम्पनी लक्की ड्रमार्फत छनोट

नेपालमा पहिलोपटक नाडाले आयोजना गर्न लागेको नाडा ईभी एक्स्पो २०२२ को तयारी तीव्र गतिमा अगाडि बढिरहेको नाडाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

साफको तयारी तीव्र, आइतबार सबै टिम आइपुग्ने

अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो मंगलबारबाट काठमाडौंमा हुने साफको तयारी तीव्र पारेको जानकारी दिएको छ। काठमाडौंको दशरथ रंगशालामा मंगलबारबाट महिला साफ च्याम्पियसिप हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

बूढीगण्डकी आयोजना निर्माण गर्न दर्ता भयो कम्पनी, ऊर्जा, अर्थ र प्राधिकरण मुख्य लगानीकर्ता

सरकारले १२ सय मेगावाट बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय गरेपछि सोहीअनुसार ऊर्जा, अर्थ र प्राधिकरणको सेयर स्वामित्व हुने गरी कम्पनी दर्ता भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

सञ्चार माध्यमलाई व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

पत्रकारिता क्षेत्र नियमनका लागि साविकको प्रेस काउन्सिल नेपाल भए पनि यसको कार्यक्षेत्र सीमित रहेकाले सञ्चार माध्यमका सबै विधालाई समेट्न नयाँ विधेयक ल्याइएको मन्त्री कार्कीको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

कक्षा १२ को नतिजा सार्वजनिक बोलाइयो बोर्ड बैठक

गत १५–२५ जेठसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत कोटा छुट्याउन महिला नेतृहरूको माग

समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति पनि सोहीअनुसारको संवैधानिक व्यवस्था गर्न राजनीतिक दलमा आबद्ध नेतृहरूको माग।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

मकवानपुर–२ बाट सिफारिस भइन् कांग्रेस सह–महामन्त्री डिना

मकवानपुर कांग्रेस क्षेत्रीय समिति बैठकले सह–महामन्त्री डिनालाई सर्वसम्मत सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

विपद् जोखिम न्यूनीकरणको रकम सदुपयोग गर्न गृहमन्त्री खाणको निर्देशन

विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमै सदुपयोग हुनुपर्ने गृहमन्त्री खाणको सुझाव।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

तालाबन्दीले विश्वविद्यालयको समस्या समाधान हुँदैन : प्रधानमन्त्री देउवा

राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्न प्रधानमन्त्री देउवाको आग्रह।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

कोरोना भन्दै मुख्य व्यापारिक नाका बन्द गरेको चीनले हुम्लाबाट भित्र्याउँदैछ मानसरोवर जाने पर्यटक

हुम्लाको हिल्सा र लिमी लाप्चा सीमा हुँदै पर्यटकहरु तिब्बत प्रवेश गर्ने गरेका छन्। हुम्लाको हिल्सामा रहेको सीमा नाका हुम्लाका लागि मुख्य व्यापारिक नाका हो। उक्त नाकाबाट नेपाली व्यापारीहरुका सामान भने...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

फेरिए काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत

महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेललाई संघीय मन्त्रालयको अतिरिक्त समूह र सामान्यका सहसचिव वसन्त अधिकारी महानगरमा आएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

राष्ट्रिय भूमि आयोगद्वारा पर्सामा नापनक्साको काम सुरु

यसअघिका आयोगले छाडेका अधुरो काम अघि बढाउन सबै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

महिला साफ च्याम्पियनसिप: घरेलु मैदानमा उपाधि जित्न नेपाल आतुर

केही समयअघि भारतको फुटबल संघ फिफाबाट प्रतिबन्धमा परेपछि नेपाललाई उपाधिको दाबेदार ठानिए पनि प्रतिबन्ध फुकुवा भइसकेको छ। त्यसैले नेपालले यो खेलमा भारतलाई जसरी पनि हराउने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

पोखरामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

पोखरा-१४ छिनडाडामा घरायसी विवादका कारण श्रीमान‍्ले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

माओवादी केन्द्रले तोक्यो बागमतीमा नेताको चुनावी जिम्मेवारी

प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

दुई हप्तादेखि अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा

मेलम्ची-९ राम्चे डाँडामा सडक भासिदा सडक अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९