बिहीबार, साउन २१, २०८३

मकवानपुर–२ बाट सिफारिस भइन् कांग्रेस सह–महामन्त्री डिना

मकवानपुर कांग्रेस क्षेत्रीय समिति बैठकले सह–महामन्त्री डिनालाई सर्वसम्मत सिफारिस गरेको हो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं– नेपाली कांग्रेस मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सर्वसम्मत सिफारिस भएकी छन्।

क्षेत्रीय कमिटीको बैठकले समानुपातिकतर्फ हाल बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा तथा महिला नेतृ उमा दाहालको नाम सिफारिस गरेको छ।

प्रदेश २ को (ख) मा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियासहित मकवानपुर सभापति बुद्ध लामा, शंकर न्यौपाने तथा ईश्वर पाठक सिफारिस भएका छन्। समानुपातिक तर्फ १९ जनाको नाम पठाइएको क्षेत्रीय सभापति रञ्जन कालाखेतीले बताए।

प्रकाशित: Sep 02, 2022| 15:25 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...