आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संसद्को कार्यकाल लम्ब्याउने प्रक्रियामा निर्वाचन आयोगको आपत्ति

हाल कायम रहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी संघीय संसद्मा विधेयक पेस भएको विषयमा आयोगको ध्यानाकर्षण।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

महामारीको रूप लिँदै डेंगु, टेकु अस्पतालको संक्रमणदर ६० प्रतिशत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विशेषगरी नेपालका १० जिल्लामा डेंगुको संक्रमण उच्च देखिएको छ। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा डेंगु पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन पत्राचार

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सबै प्रदेश स्वास्थ्य निर्देशनालय र सम्बन्धित जिल्लाहरुलाई पत्राचार गर्दै प्रतिवेदन पठाउन अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

प्रदेशलाई संघीय सरकारले अधिकार दिन आनाकानी गरेको प्रदेश सांसदहरूको गुनासो

संघीय सरकारले लोकतन्त्रको पहिलो पाठशाला स्थानीय तहले पाएका अधिकारसमेत आफैं राखेर ठूला राजनीतिक दलहरूले संघीयतामाथि प्रश्न उठाउने वातावरण बनाएको प्रदेश सांसदहरूको दाबी।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

आधारभूत रूपमा कसैसँग गठबन्धन हुँदैन : राजेन्द्र लिङ्देन

'पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको छ। राष्ट्रियताका सवालमा हाम्रो पार्टी नेकपा (एमाले)सँग नजिक छ,' उनले भने।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

गोंगबु बसपार्क क्षेत्रमा चल्यो महानगरको डोजर

महानगरले अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन डोजर चलाएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

शिक्षा मन्त्रालयमा खुल्यो अन्तरिक्ष विज्ञान शाखा

खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्ने लक्ष्य।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

एमाले अध्यक्ष ओली झापा ५ बाट सर्वसम्मत सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

लगानी विविधीकरणको योजनामा बिमा समिति असफल, कम्पनीका आँखा वाणिज्य बैंकको निक्षेपमा

बिमा कम्पनीको कुल लगानी रकमको करिब ७० प्रतिशत हिस्सा ‘क’ वर्गका बैंक (वाणिज्य बैंक)मा मात्रै छ। कम्पनीहरुले वाणिज्य बैंकमा मात्रै पौने चार खर्ब निक्षेप लगानी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कांग्रेसमा अर्थशास्त्रीको रुझान, सिफारिस भएका ५ जनाको क्षेत्रमा कस्तो छ‍ मतको अवस्था?

अर्थविद्को छवि बनाएका ५ अनुहारमध्ये डा. स्वर्णीम वाग्ले, डा. विश्व पौडेल, डा. चिरञ्जीवी नेपाल, डा. गोविन्दराज पोखरेल र डा. अंगराज तिमल्सिना कांग्रेसबाट टिकटका लागि सिफारिसमा परिसकेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कालोसूचीमा परे मल नल्याउने दुई कम्पनी

कृषि सामग्री कम्पनीले मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

तुच्छ राजनीतिक भाषा बोल्नेहरू फुक्काफाल, समाज ब्युँताउनेमाथि साइबर क्राइमको डन्डा

नेपाली राजनीतिमा स्थापित भएका भनिएकाहरूले सामाजिक सञ्जालदेखि सभा–समारोमा व्यंग्यात्मक शैलीमा घोचपेच गर्दै एकअर्कालाई होच्याइरहन्छन्। एउटा कमेडियनले आफ्नो पेसागत काम गर्दा भने त्यसलाई राजनीतिक रङ दिएर अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिँदै...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै

विसं २०६४ मा खरिद भएको जग्गामा अहिले आएर भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहको छ। प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर विभिन्न खेलकुद गतिविधि भई रहने र खेलाडी...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

नेपाली बजारमा फेरि बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कुवेत जान औंठाछापमा सर्जरी गर्ने गिरोह पक्राउ

पक्राउ पर्नेमा दुई जना सर्जरी गर्ने डाक्टर पनि रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

प्रदेश १ का मुख्यमन्त्रीलाई मातृशोक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

सार्वजनिक गरियो पुरुष क्रिकेटको खेल–तालिका

नेपाल टी–२० लिगको मिति पनि त्यही समय परेपछि क्यानको प्रस्तावपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

'लाइनमा बस्नुस्' भन्दा सुरक्षागार्डलाई थुनाउने मन्त्रीले मागे थप सुरक्षा

संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले गृह मन्त्रालयसँग थप सुरक्षा माग गरेका छन्। 'थ्रेट' भएको भन्दै उनले थप सुरक्षा माग गरेको गृहका एक अधिकारीले बताए।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

आजबाट सुरु हुँदै श्रीलंकामा यू १७ साफ च्याम्पियनसिप

दक्षिण एसियाली फुटबल फेडेरेसन साफको क्षेत्रीय प्रतियोगिता श्रीलंका फुटबल संघले सोमबारबाट कोलम्बोमा सुरु गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी माग

हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९