शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी माग

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी माग

हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको छ।

National life

आइतबार एक सूचना जारी गर्दै प्रतिष्ठानले १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी माग गरेको हो।

प्रतिष्ठानले करार सेवामा उक्त जनशक्ति लिन लागेको जनाएको छ। जसमा ९औं तहको अस्पताल व्यवस्थापक १ जना, आठौं तहका हाउस अफिसर १५ जना, ८औं तह आयुर्वेद चिकित्सक १ जना, ७औं तह नर्सिङ अधिकृत ८ जना रहेका छन्।

यस्तै, पाँचौ तह स्टाफ नर्स ४५ जना, हेल्थ असिस्टेन्ट ११ जनासहित अन्य विभिन्न पदमा विज्ञापन खुलाइएको छ।



प्रकाशित: Sep 05, 2022| 10:54 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।