बिहीबार, साउन १४, २०८३

प्रदेश १ का मुख्यमन्त्रीलाई मातृशोक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ। 

 राईकी ८४ वर्षीया आमा धनकुमारी राईको सोमबार बिहान निधन भएको हो। 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मोरङ सहकारी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। 

राईको अन्तिम संस्कार भोजपुरमा नै गरिने मुख्यमन्त्री राजेन्द्र राईको सचिवालयले जनाएको छ।

प्रकाशित: Sep 05, 2022| 11:30 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।