शनिबार, असार ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन गृहको निर्देशन

गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन कार्यक्रमलाई ध्यानमा राखी तीन साताभित्र अवरुद्ध सडक खुलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

प्रतिबन्ध, संघर्ष र अनिश्चिततापछि भारतमा विश्वकप फुटबलको अपार खुसी

विश्व फुटबलको आँखा नै नपर्ने दक्षिण एसियाली देशले फुटबल विश्वकप आयोजना गर्न पाउनु चानचुने कुरा होइन। पछिल्लो समय भारतले घरेलु फुटबललाई थप मजबुत बनाउँदै लगेपछि उसले यसको अवसर पाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै

यो विमानस्थलको धावनमार्ग रु आठ करोड बढी खर्चेर बनेको हो। निर्माणका बेला हतार–हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित

उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

कमेडियन अपूर्व क्षितिज सिंह फेरि प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई सोमबार नियन्त्रणमा लिएको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

नवौं राष्ट्रिय खेलकुद : एक सय २८ पदकसहित आर्मीको अग्रता कायमै

आर्मीले आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

नवौं राष्ट्रिय खेलकुद : उसु सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा

आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबारदेखि खेल सुरु भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

आयोजनाले निरन्तरता नपाउँदा काम अलपत्र

कैलालीको टीकापुर नगरपालिका-१ मा सञ्चालनमा रहेका दुई क्रमागत आयोजना सङ्घीय सहरी विकास तथा भवन निर्माण एकाइको क्रमागत योजनाबाट हटाइएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

नवौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा तीन विभागीय टिमले दुई-दुई स्वर्ण पदक थपे

पुलिसले तीन, आर्मीले छ, एपिएफले दुई, लुम्बीनीले दुई, सदुरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक-एक वटा रजत पदक जितेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

तनहुँको म्याग्देमा घर-घरमै परिचयपत्र

गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङ्गको परिचयपत्र प्रदान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

राजस्वमा दबाब परेका बेला मन्त्रालय 'रित्याएर' विदेश भ्रमणमा अर्थको टिम

सहसचिवलाई मन्त्रालयको बागडोर जिम्मा लगाएर टिम नै विदेश भ्रमणमा निस्किनुले मन्त्रीदेखि सचिवको भूमिकामाथि प्रश्न उठेको मन्त्रालयकै कर्मचारी बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

सुनसरीमा कांग्रेसलाई साख जोगाउनै कठिन

अघिल्लो पटक कांग्रेस बचाएको सुनसरीमा यस पटक भने चुनौतीका चाङ थुप्रिएका छन्। स्थानीय कार्यकर्ताको एकताका कारण तत्कालीन वाम गठबन्धन प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा पराजित भएको थियो। नेकपा एमालेको बलियो पकड...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

नवौं राष्ट्रिय खेलकुद : आर्चरीमा फाइनल समीकरण पूरा

आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

मत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

दौडने बानी कति फाइदाजनक?

राम्रो फिटनेसको लागि शारीरिक गतिविधि धेरै आवश्यक मानिन्छ। यदि तपाई नियमित रूपमा शारीरिक गतिविधिहरू गरिरहनुभयो भने तपाईंलाई मोटोपना, मधुमेह, हृदय रोग लगायत अन्य धेरै स्वास्थ्य समस्याको जोखिम कम हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

गृह मन्त्रालयले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै जोशी निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

आजको राशिफल [२०७९ कात्तिक १]

आज २०७९ कात्तिक १ गते तदनुसार १८ अक्टुबर २०२२ मंगलबार। कात्तिक कृष्ण अष्टमी पञ्चाङ्ग: सिद्ध कौलव पुष्य , तुला संक्रान्ति/राधाष्टमी व्रत
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

कस्तो रहला आजको मौसम?

देशको पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९