शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीपी जयन्तिमा नेविसंघ त्रिविद्वारा सरसफाइ

विश्वेश्वर प्रसाद कोइरालाको १०९औं जन्मजयन्तिको अवसरमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले सरसफाइ कार्यक्रमको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

सर्पको टोकाइबाट दाङमा एक बालिकाको मृत्यु

सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

सुधारिएको प्रदर्शनसँगै भारतलाई पराजित गर्ने नेपालको चाहना

भुटानविरुद्धको खेलमा संघर्षपूर्ण २ गोल गरेर नेपालले सेमिफाइनल यात्रा तय गरे पनि शुक्रबार भारतसँग हुने प्रतिस्पर्धामा थप मिहिनेत गर्नुपर्ने दबाब छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

ऐतिहासिक चलचित्र ‘नालापानी’को ओएसटी भिडियो सार्वजनिक

नेपाल–अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे दुई विकल्प, राजीनामा वा अदालत : प्रचण्ड

राष्ट्रपतिसँग भेट गर्दा नागरिकता विधेयक पारित नगरे राजीनामासम्म दिनुपर्ने अवस्था आउनेतर्फ सचेत गराएको प्रचण्डको खुलासा।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

एलिजाबेथ द्वितीय निधनमा शोक मनाउँदै ब्रिटेन [तस्बिरहरु]

बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको सम्मानमा फूल चढाउँदै छन्। मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन्, जहाँ झण्डा आधा झुकाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

वीपीको साहित्यमा नारी मनोविज्ञान

वीपी कोइरालालाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भनेर पढाइयो। अनि पढियो पनि त्यसैगरी। विश्वविद्यालयका कक्षाहरुमा पनि उहाँलाई मनोविश्लेषणात्मक साहित्यकारका रुपमा पढाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

कञ्चनपुरमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्दै

धान काट्ने बेला यी वडाहरुमा हात्तीको बथानले धानबाली खाने मात्र होइन, घरभित्र राखेको धानसमेत पर्खाल भत्काएर खाने गरेको छ। त्यसपछि हात्तीको बथान पुरानै बासस्थान भारतीय दुधुवा नेशनल पार्कतर्फ फर्कने गर्दछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

निजी क्षेत्र विकासका लागि कर्जा सहयोग गर्न एसियाली विकास बैंकलाई अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंकलाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

धादिङमा डेंगुका बिरामीले भरिए अस्पताल

एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगुका बिरामी उपचार गर्न आउने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

ऐतिहासिक ढुंगेधाराको स्वरूप बर्खे धारामा बदलिँदै [तस्बिर कथा]

सहरीकरणका कारण कंक्रिटका घरले पानीका मूल सुकाएसँगै ललितपुरमा मात्रै रहेका ८० वटा हितिको अस्तित्व नामेट भइसकेको छ। पाटनको सुन्धारा नुगः हिति नयाँ पुस्तालाई एकादेशको कथाजस्तो लाग्छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

एलिजाबेथको निधनले नेपालले एक महान् प्रशंसक गुमाएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले उनको निधनको खबर पाउँदा आफूलाई धेरै दुःख लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

लोकसेवा आयोगद्वारा लिखित परीक्षाको अंकभार परिमार्जन

लोकसेवा आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभार परिमार्जन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

सन्दीप भन्छन्- म कानुन मान्छु, निष्पक्ष छानबिन हुनेमा विश्वास छ

नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

नेपाली सेना, प्रहरी र समाज कल्याणलाई बहाल कर बुझाउन महानगरको 'अल्टिमेटम'

काठमाडौं महानगरपालिकाले नेपाली सेना, प्रहरी र समाज कल्याण परिषद्लाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

चैतन्य एकेडेमीले सुशासन र समृद्धि विषयक बौद्धिक बहस गर्ने

चैतन्य एकेडेमी नयाँ बानेश्वर शंखमुलले आगामी असोज १ र २ गते सुशासन र समृद्धि विषयक दुई दिने आवासीय राष्ट्रिय सेमिनार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

यस्तो थियो २०१५ मा वीपी कोइरालाले लेखेको कांग्रेसको घोषणापत्र

आधुनिक समयको आवश्यकताअनुसार देशलाई उन्नतिको बाटोमा हिँडाउनु क्रान्तिको उद्देश्य थियो। राणा शासनको समाप्ति अथात् तात्कालिक लक्ष्य त २००७ सालमा तुरुन्तै प्राप्ति भयो, त्यसअनुकूल प्रजातन्त्रको बीजारोपण पनि भयो भन्न सकिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने गरेको बताएकी छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९