शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले फुटाउने र अर्थमन्त्री शर्मालाई सफाइ दिनेलाई तह लगाउछौँ : महेश बस्नेत

नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

सामूहिक राजीनामा दिएका कर्णालीका डाक्टर काममा फर्किए

जुम्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरूद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरू नियमित काममा फर्केको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

चीनको सिचुआन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ८८ पुग्यो

बिहीबार दिउँसोसम्म मृत्यु हुने मध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३८ जना यान शहरका रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपाल विजयी

पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

रोल्पामा पुन कि महरा?

२०६२/६३ सालको जनआन्दोलनपछि खुला राजनीतिमा आएको माओवादीले २०६४ सालको संविधानसभा निर्वाचनमा पनि रोल्पालाई नै भरोसा गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

बर्खामा क्रिकेट : दुई दिनमा आठ खेल, सात खेल अवरुद्ध

कीर्तिपुर र मूलपानीमा रहेका खेल मैदानमा खेलाइँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ११ टिम सम्मिलित क्रिकेटलाई बाधक बन्यो बर्खा।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

बीपी सम्झिएर चुनावी घोषणापत्र बनाउँछौं : महामन्त्री शर्मा

महामन्त्री शर्माले १०९औं जन्मजयन्ती अवसरमा सुन्दरीजल पुगेर कांग्रेसको घोषणापत्रमा बीपीका परिकल्पना समेटिने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

अब बिजुली बेच्ने जमाना गयो, प्रयोग गर्ने हो : जनार्दन शर्मा

मन्त्री शर्माले बिजुली बेच्ने भन्दा पनि प्रयोग गर्ने कुरामा जोड दिन आग्रह गरे।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

महारानी एलिजावेथको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेलायती दूतावास पुगिन् राष्ट्रपति

दूतावासमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी थिइन्। एलिजाबेथ द्वितीयको निधनपछि काठमाडौंस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

सबै नेतालाई एकै तौलमा जोखिनु अनुचित : नेता पौडेल

बीपीका आदर्श र सिद्धान्तमा कंैची लगाउनेहरूले कांग्रेस हिँड्ने बाटो छाडेको नेता पौडेलको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

प्रचण्डमाथि 'फायर' खोल्न जनार्दनलाई कहाँबाट आयो साहस?

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको पार्टी माओवादी केन्द्रभित्र नेतृत्वको आलोचना गर्ने सामार्थ्य कमैले राख्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

गठबन्धनको विरोध गर्नु कांग्रेस सिध्याउने षड्यन्त्र : प्रधानमन्त्री देउवा

ओली सरकारबाट आत्तिएर कांग्रेस कार्यकर्ताले हटाउनुपर्‍यो भनेपछि गठबन्धन बनेको देउवाको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

सुन्तलापछि अब अलैँचीखेतीमा

अवकाश जीवनमा कतिले घरमै बसेर आराम गर्ने, समाजसेवा गर्ने त कति राजनीतिमा लाग्ने गरेकामा ऊर्जावान समय जागिरमा खर्चिएका थापाको जोश र जाँगरमा कमी आएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

लिग सकिएको ६ महिनापछि एन्फाले बाँड्यो पुरस्कार रकम

सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मछिन्द्र क्लबले ७५ लाख, उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख र तेस्रो न्यूरोड टिम एनआरटीले पनि २५ लाख पुरस्कार पाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

चुनावी तालमेलमा जुटे ओली–महन्थ

आउँदो चुनावमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुवै नेता सहमति नजिक।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

बैतडी 'ख' कांग्रेसबाट प्रदेश सभामा समानुपातिकतर्फ बोहरा सिफारिस

नेपाली कांग्रेस बैतडीले प्रदेश सभामा समानुपातिकतर्फ जयन्ती बोहराको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

आफ्नो नाम समानुपातिकमा सिफारिस गरिएकोमा केसीको आपत्ति

नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले समानुपातिकतर्फ नाम सिफारिस गरेको प्रति केन्द्रीय सदस्य बलबहादुर केसीले असहमति जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

कलंकीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका-१४ कलंकीमा गएराति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

बीपीको बालमनोविज्ञान, जसले मलाई बनायो डाक्टर

‘पढ्न असाध्यै ग्राह्रो लाग्ने मलाई ज्योति दाइको खेती कर्मले खेतीपातीमा लाग्न हौसाएको थियो। तर बीपीले खेतीपाती गरेर पैसा कमाए पनि अरू दाजुभाइ, दिदीबहिनीहरूले पढेर ठूला मान्छे बन्ने र तँ तरकारी...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

बिहे नेपाल–वेलकम इभेन्ट सम्झौता

क्लबमा प्रयोगकर्ताले तोकिएको सदस्यता शुल्क बुझाई आबद्ध हुन चाहे अनिवार्य आफ्नो ठेगाना, शिक्षालगायतका कागजात जाँच गरेपछि अन्य भीआईपी क्लब सदस्यसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेट्याउन सक्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९