बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडी 'ख' कांग्रेसबाट प्रदेश सभामा समानुपातिकतर्फ बोहरा सिफारिस

बैतडी 'ख' कांग्रेसबाट प्रदेश सभामा समानुपातिकतर्फ बोहरा सिफारिस

नेपाली कांग्रेस बैतडीले प्रदेश सभामा समानुपातिकतर्फ जयन्ती बोहराको नाम सिफारिस गरेको छ।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

धनगढी- नेपाली कांग्रेस बैतडीले प्रदेश सभामा समानुपातिकतर्फ जयन्ती बोहराको नाम सिफारिस गरेको छ।

बैतडीको दशरथचन्द नगरपालिका-२ स्थित देहीमाण्डौं निवासी कांग्रेस नेतृ बोहराको नाम बैतडी क्षेत्र नम्बर 'ख' बाट समानुमातिकमा सिफारिस भएको हो।

लामो समयदेखि कांग्रेस राजनीतिमा संक्रिय बोहरा कांग्रेसमा प्रदेश प्रतिनिधिसमेत रहेकी छन्। उनले नगर कार्यपालिका तथा २ नम्बर वडा सदस्य भएरसमेत काम गरिसकेकी छन्।

प्रकाशित: Sep 09, 2022| 13:25 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।