शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्पको टोकाइबाट सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाहीमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष

यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन्। उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

दार्चुलाको नौगाड पहिरोमा दुईको मृत्यु, पाँच जना बेपत्ता

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका-१ सल्ला भन्ने ठाउँमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिकामा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष त्यागे पार्टी, एमालेमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर रायले पार्टी परित्याग गरेका छन्। उनी राप्रपा नेपाल परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

दार्चुलाको लास्कु खोलाले ११ घर बगायो

दार्चुला सदरमुकाममा लास्कु खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीमा परी चार जना बेपत्ता छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

आहा! क्या सुन्दर छ ‘रामपुर’

चारैतिर डाँडाकाँडा। बीचमा समथर भूमिमा फैलिएको बस्ती। कलकल बहेकी कालीगण्डकी नदीको मनोरम दृश्यले लोभलाग्दो सुन्दर शहर रामपुर। यही सुन्दर ठाउँलाई साहित्यकार मित्रलाल गौतम कवितामा यसरी अभिव्यक्त गन्छन्:
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

शहीद केशव कोइराला स्मृति भवन उद्घाटन

नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

काठमाडौं-२ बाट प्रकाश अधिकारीको स्वतन्त्र उमेदवारी घोषणा

काठमाडौं क्षेत्र २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवालाई आर्थिक सहयोग

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका- ७ की १८ वर्षीय मीना जोशीको परिवारलाई १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

डोटीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

डोटीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता

दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन्। नौगाड गाउँपालिकामा वडा नम्बर २ सल्लामा पहिरोमा पुरिएर किम्ती ठगुन्ना बेपत्ता भएको स्थानीयले बताए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

महाकालीमा जलस्तर बढ्यो, सर्तकता अपनाउन आग्रह

शुक्रबार रातिबाट परेको अविरल बर्षाका कारण महाकाली नदीमा जलस्तर बढेको छ। महाकाली नदीमा जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको स्थानीयले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

नेताको कलाचेतः आफैं सिनेमा हल नपुग्ने, निर्माताले बोलाए दलबलसहित लर्को

जेल र जंगलबाट आएका राजनीतिकर्मीहरू सिनेमाप्रति खासै रुचि देखाउँदैनन्। कलाले हिंसा र शक्तिमाथि प्रश्न गर्ने हुँदा तिनलाई त्यो बिझाउने हुन्छ। सधैं शक्ति र सत्ताको भोकमा रहने राजनीतिकर्मीको उद्देश्यका कारण कला...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

साफ च्याम्पियनसिप : पाकिस्तान र बंगलादेश खेल्दै, माल्दिभ्स र भारतको भिडन्त

काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगिता पहिलो खेलमा आज पाकिस्तानले बंगलादेशको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

प्रचण्डको नाम गुल्मीबाट पनि सिफारिस

गुल्मीको क्षेत्र नम्बर १ बाट पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

आजको राशिफल [२०७९ भदौ २५]

आज २०७९ भदौ २५ गते तदनुसार १० सेप्टेम्बर २०२२ शनिबार। आज भदौ शुक्ल पूर्णिमा तिथि हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

नदीमा डुबेर कैलालीमा एक किशोरको मृत्यु

कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। गोदावरी नगरपालिका ८ खुटिया नदीमा शुक्रबार राति ८ बजेतिर नुहाउने क्रममा नदीले बगाउँदा सोही ठाउँका १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना, कस्तो रहला अन्य स्थानको मौसम?

काठमाडौंलगायत देशका विभिन्न भागमा शनिबार बिहानैबाट वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९