शुक्रबार, जेठ १, २०८३

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिकामा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

National life

काठमाडौं- दार्चुलाको नौगाड गाउँपालिकामा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।

घरमै चट्याङ परेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ। घरका अरु मानिस सदरमुकाममा रहेको बताइएको छ।

यस्तै, सोही वडामा तीन घर पहिरोमा पुरिएका छन्। त्यसमा मानवीय क्षति भने नभएको वडाध्यक्ष ठगुन्नाले जानकारी दिए।

प्रकाशित: Sep 10, 2022| 09:33 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।