शनिबार, असार ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उम्मेदवारलाई मतदाताको प्रश्‍न - बाँदर नियन्त्रण गर्ने योजना छन्?

बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतंकले किसानले हैरानी खेपेका छन्। उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएको बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

महिलाको आयआर्जनको माध्यम बन्यो 'होम-स्टे'

चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे। घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे। घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

पर्वतीय उडानमा आकर्षण बढ्दो

मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालायित तुल्याउँछ। हिमाल स्पष्ट देखिने र यो सिजनमा धेरै सङ्ख्यामा विदेशी घुम्न आउने भएकाले पनि एयरलाइन्स, होटल र पदयात्राको बिजनेस राम्रो...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

शरद-रोशनी हत्या प्रकरण : खुलेन हत्याको रहस्य, आफन्तमाथि नै प्रहरीको अनुसन्धान

शरद आचार्यको हत्या गरेका आरोपीले रोशनी महतारा चिच्याएपछि रहस्य खुल्ने डरले बालिकाको पनि हत्या गरेको हुनसक्ने प्रहरी स्रोतले बताउँछ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै

नेपालले पनि कोप-२७ सम्मेलनमा सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिक रूपमा एजेन्डामा राखेर हानि तथा नोक्सानी वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्ने वन तथा...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सेनाले गर्‍यो राष्ट्रसंघ स्थापना दिवसमा विभिन्‍न कार्यक्रम

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सर्खेतमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुनः चयन भए सी जिनपिङ

सर्वोच्च नेता सी महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

डिजिटल भुक्तानीमा अभ्यस्त हुने नेपालीको संख्या बढ्यो

चालू आवको दोस्रो महिनामै विद्युतीय माध्यम प्रयोग गरी ४९ खर्बभन्दा बढीको कारोबार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

ताप्लेजुङमा तीन साताभित्र ३०६ तोला सुन बरामद

गत असोज १७ गते सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित मनी ट्रान्सर्फरमा भएको लुटपाटमा उक्त सुन र नगद बरामद गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सर्वोच्च अदालत सेटिङको अखडा : एमाले अध्यक्ष ओली

लोकतन्त्रलाई परमादेश होइन, जनादेशबाट चलाउन ४ मंसिरमा जनताले फैसला गर्नुपर्ने ओली तर्क।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

६० जिल्लामा समानुपातिक मतपत्र ढुवानी, मतपत्रको पृष्ठभूमि रङ सेतो

समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ प्रयोग गरिने।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

गिरिजाबाबुले शान्ति सम्झौता गर्दा हँसिया हथौडामा भोट हालिसकेकाले मैले पनि हालें : प्रधानमन्त्री देउवा

आगामी चुनावमा रुख भएको ठाउँमा रुख, रुख नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत हाल कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको स्वर्णिम वाग्लेको खुलासा

कांग्रेसले टिकट नदिएपछि काठमाडौं–७ बाट उठे एमाले सहयोग गर्न तयार रहेको भन्दै ओलीले गरेका थिए वाग्लेलाई फोन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

४ मंसिरको चुनावपछि सरकार बन्नासाथ कार्यकर्तालाई अवसरै अवसर : प्रचण्ड

चुनावमा टिकट नपाएकाहरूको चित्त दुखाइलाई आगामी ४ मंसिरपछि बन्ने सरकारले सम्बोधन गर्ने प्रचण्डको आश्वासन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

प्रतिनिधिसभा चुनाव लड्न २ हजार ४१२ जनाको उम्मेदवारी दर्ता

आयोगमा प्रतिनिधिसभा चुनाव लड्न एमालेले १४१ उम्मेदवारी दर्ता गराएर पहिलो दल बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

कर्णालीका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील

सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९