वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि त्यसतर्फ अग्रसर भएको हो।
कांग्रेस, एमाले र राप्रपाले केही क्षेत्रबाट कलाकारलाई उम्मेदवारका रूपमा सिफारिस गरेका छन् भने केही क्षेत्रमा कलाकर्मीहरू ‘हेभिवेट’ उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्।
आज २०७९ असोज १ गते तदनुसार १७ सेप्टेम्बर २०२२ शनिबार। असोज कृष्ण सप्तमी पञ्चाङ्ग: वज्र बव रोहिणी , विश्वकर्मा पूजा / कन्या संक्रान्ति / राष्ट्रिय चलचित्र दिवस / राष्ट्रिय विज्ञान...