बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ विमोचन

कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

सर्लाही-४ : सिंह दाजुभाइको चेपुवामा अमरेश, गगन गए कति सहज?

सिंह दाजु भाइको पेलानमा डा. अमरेश सिंह परेका छन्। जसको पछिल्लो उदाहरण हो- डा. सिंह उम्मेदवारी सिफारिसमै नपर्नु। यो क्षेत्रबाट अमरेशलाई पाखा लगाउन महामन्त्री गगनकुमार थापाको नाम एकल सिफारिस गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

कैलाली बाढी : वस्तुभाउ पनि खान नपाएर मर्ने भए

जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

चितवन गोल्डकपको उपाधि आर्मीलाई

त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

सांस्कृतिक नगरी मटिहानीको स्वरुप फेरिँदै

रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृद्धि हुँदै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

प्रतिनिधि सभातर्फ ४८ र प्रदेश सभातर्फ १३६ दलले बुझाए बन्दसूची

मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम मंगलबार बिहान ५ बजेसम्मै चल्यो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

कुन-कुन संस्थाले गर्नेछन् मंसिर ४ को चुनाव परीवेक्षण?

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न ३६ संस्थालाई अनुमति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

रुकुममा १० वर्षीय बालकको शव फेला

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

गोठाटार गोली काण्ड : जेल जीवन विताएका मोहम्मदको लखेटी-लखेटी हत्या

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार समसाँझै गोली प्रहार गरेर एक व्यवसायीको हत्या भयो। गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको ज्यान गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

हुम्लाको लिमीमामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

नाम्खा गाउँपालिका-६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा मोबाइलको टावर निर्माण भएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा चितवनमा नष्ट

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

आजको राशिफल [२०७९ असोज ४]

आज २०७९ असोज ४ गते तदनुसार २० सेप्टेम्बर २०२२ मंगलबार। असोज कृष्ण दशमी पञ्चाङ्ग: वरियान वणिज पुनर्वसु , दशमी श्राद्ध
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

कस्तो रहला आजको मौसम?

देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहनेछ। जसका कारण देशका केही स्थानहरुमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

साफ जित्‍ने बंगलादेशी महिला टिमको सामर्थ्यको स्रोत के हो?

टिमले गत हप्ता दक्षिण एसियाको सदाबहार च्याम्पियन भारतलाई ३-० ले हराएको थियो। त्यही टिमले त हो सोमबार राति काठमाडौंमा बलियो घरेलु टिमलाई हराएर साफमा इतिहास रच्यो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

ऊर्जा आपूर्तिलाई सुरक्षित गर्न जर्मन चान्सलर स्कोल्ज साउदी अरब जाँदै

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले खाडी भ्रमणका क्रममा साउदी अरबको भ्रमण गर्ने र साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

बंगलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार सामाजिक कार्यकर्ता नियुक्त गर्ने

बंगलादेश सरकारले समुदायका बालबालिकाको सुरक्षाका लागि छ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

चिनियाँ रक्षामन्त्री र पाकिस्तानी सेनाप्रमुखबीच भेटवार्ता

चीनका राज्य परिषद् सदस्य तथा तथा रक्षामन्त्री वेई फेङ्हेले सोमबार पाकिस्तानका सेनाप्रमुख कमर जावेद बाजवासँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

दक्षिण कोरियामा १९ हजार ४०७ कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

प्रतिनिधि सभाका लागि २७ दलले बुझाए समानुपाति उम्मेदवारको सूची

आयोगले तोकेको समयसम्म प्रतिनिधि सभका लागि २७ वटा दलले बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार राति १० बजेसम्म प्रतिनिधि सभाका लागि २७ दलले बन्दसूची पेश गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९