बुधबार, असोज ७, २०८३

दक्षिण कोरियामा १९ हजार ४०७ कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

सयोल- दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा  १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ। यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। 

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा १९ जनाले बढेर ५०८ पुगेको छ। सङ्क्रमणको कारण ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसैसँगै मृतकको सङ्ख्या २७ हजार आठ सय ६७ पुगेको छ। कुल मृत्यु दर ०.११ प्रतिशत रहेको छ। 

प्रकाशित: Sep 20, 2022| 00:15 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।