सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं–१० : सत्ता गठबन्धनको बेमेललाई 'क्याच' गर्ने दाउमा हिमेश

२०५८ बाट एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कीर्तिपुर नगर वडा सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका केसीलाई एमालेले काठमाडौं क्षेत्र–१० बाट उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनभित्रकै दुई उम्मेदवार चुनावी...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सरकारले तोक्यो धानको समर्थन मूल्य, गत वर्षभन्दा प्रतिक्विन्टल २२६ रुपैयाँले वृद्धि

यो वर्ष तोकिएको मूल्य गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

विश्वकप फाइनल पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य

। पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

१ निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा माओवादी केन्द्रबाट चुनावी मैदानमा रहेका नरेन्द्रबहादुर कुँवरले सत्ता गठबन्धनका कारण आफ्नो जित निश्चित रहेको बताउँछन् भने गठबन्धनभित्रको असन्तुष्टि र १० वर्षसम्म आफूले गरेको काम...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

गुमेको साख फर्काउने लक्ष्यमा जर्मनी

सन् २०१४ को विश्वकप जितेपछि जर्मनीले अझै उपाधि जित्छ भन्ने अनुमान गरिए पनि विश्व विजेताको लयलाई बचाइराख्न सकेन। रसिया विश्वकपसम्म आइपुग्दा जर्मनीको खेल स्तर झनै खराब भयो। कतार विश्वकपमा गुमेको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

केपी ओलीकै कारण कांग्रेस–माओवादी एक ठाम : अध्यक्ष प्रचण्ड

केपी ओलीलाई दोस्रोपल्ट आफैंले प्रधानमन्त्री बनाएकाले तेस्रोपल्ट प्रधानमन्त्री बनेर देखाउन दाहालको चुनौती।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ। यसपटक निर्वाचन सुरक्षामा झण्डै ३ लाख सुरक्षाकर्मी परिचालित छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भोजपुर (क) मा 'टेस्टेड' राजेन्द्रमाथि भारी पर्लान् हरि?

हरि एमालेका तर्फबाट उम्मेदवार बन्दा राजेन्द्र नेकपा एसबाट उम्मेदवार बनेका छन्। राजेन्द्रलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

अमेरिकामा रिपब्लिकनले प्रतिनिधिसभामा बहुमत जित्ने प्रक्षेपण

अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। परिणामले राष्ट्रपति बाइडेनलाई धक्का लाग्ने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

चुनावबारे दीपकराज–निश्चल जुहारी

दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै निश्चल बस्नेतलाई कटाक्ष गरेका छन्। कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पले बस्ती खण्डहर बनेपछि [तस्बिरहरु]

मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

तानसेनमा सिर्जना उत्सव

सिर्जना र सद्भाव मन्त्रसहित १५ वर्षे रोडम्याप लिएर कला, साहित्य क्षेत्रमा होमिएको नेपाली कला साहित्य डटकम प्रतिष्ठानले सिर्जना उत्सव आयोजना गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सालकको खपेटासहित गोंगबुबाट दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-७ थापागाँउ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगर रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

व्यक्तिपूजक चुनावी गीत

नेपाली राजनीतिमा सबै पार्टी नेताहरूको योगदान आमजनतालाई थाहा छ। तर चुनावी गीतमा नेतालाई नै देवत्वकरण गरी प्रशंसा र भक्तिगानका स्वरहरूले बढ्ता प्राथमिकता पाएका छन्। विकास र जनजीविकाका सवाललाई पुछारमा पारिएको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

कोरिया रोजगारीमा जान थाले ईपीएस उत्तीर्ण

कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना कोरिया रोजगारीमा गएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सुनको मूल्य तोलामा १४ सय बढ्यो

सुनचाँदी बजारमा आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सहकारी सञ्चालक, ऋणी र कर्मचारीलाई साँवा–ब्याज बुझाउन १५ दिने समयसीमा

१५ दिनभित्र तिर्नुपर्ने साँवा, ब्याज नबुझाउने सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९