शुक्रबार, जेठ १, २०८३

हनुमानढोकास्थित दसैंघरमा राखियो विधिवत जमरा

हनुमानढोकास्थित दसैंघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं– काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार विधिवत जमरा राखिएको छ।

National life

सोमबारबाट विधिवत रूपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिएको हो। 

हनुमानढोकास्थित दसैंघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो। 

कार्यक्रममा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ गरियो। 

दसैंको पहिलो दिन घटस्थापन अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ।

प्रकाशित: Sep 26, 2022| 12:29 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।