आइतबार, असोज ४, २०८३

नेपाली बजारमा कति छ आज सुनचाँदीको मूल्य?

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो। 

यस्तै तेजाबी सुनको मूल्यसमेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Sep 26, 2022| 12:06 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्