आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुर्तीजन्य पदार्थबाट मृत्यु हुनेको डरलाग्दो तथ्यांक, कानुन कार्यान्वयन कहिले?

नेपालमा कुल मृत्युको करिब २० प्रतिशत सुर्तीजन्य पदार्थकै कारण हुने गरेको छ। अहिलेकै अवस्था निरन्तर रहे सन् २०५० सम्म १३ लाख ४० हजार नेपालीको सुर्तीजन्य पदार्थ सेवनकै कारण ज्यान जाने...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

सिट बाँडफाँट टुंग्याउन छलफलमा जुटे सत्तारुढ दलका शीर्ष नेता

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई स्वागत

४३ औं विश्व पर्यटन दिवस लुम्बिनीमा पनि मनाइएको छ। लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

नेपालमा विविध कार्यक्रमसहित मनाइँदै विश्व पर्यटन दिवस

‘रिथिंक्क टुरिज्म’ नारासहित कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

आठौं खेलकुदमा आठौं नै भएको प्रदेश १ ले यसपल्ट सुधार्ला प्रदर्शन?

खेलाडी उत्पादनका लागि उर्वर भूमि हो प्रदेश १। फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ। क्रिकेटमा पनि पूर्वेली खेलाडी केही मात्रामा छन् नै। तर पनि उसले अहिलेसम्म राष्ट्रिय खेलकुदमा...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो

सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

साततले दरबार पुनःनिर्माण गर्न चिनियाँ प्राविधिक टोली बल्ल आइपुग्यो

चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका-२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

स्मार्ट लाइटले झिलिमिली बन्यो कोटेश्वर–सूर्यविनायक सडक

नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुर सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

डा. रोकालिखित ६ कविता संग्रह एकसाथ विमोचन

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक कार्यक्रमबीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले संग्रहहरु विमोचन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

अनर एक्स सिक्स नेपाली बजारमा, प्रि-बुकिङ गर्दा ५०० रूपैयाँमा एयरबड्स पाइने

नेपाली बजारमा अनर एक्स सिक्स स्मार्टफोन भित्रिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच सम्झौता

निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच एक समारोहमा इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

सनराइज बैंकको १५औं वार्षिकोत्सवमा रक्तदान

बैंकिङ क्षेत्रमा विश्वासिलो बैंक बन्न सफल भएको सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

नबिल बैंकद्धारा रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुवात

नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

बजार अनुगमनमा निस्किइन् काठमाडौं महानगरकी उपमेयर डंगोल

महानगरको टोलीले तीन समूह परिचालन गरी बजार अनुगमन सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

हट्दै बादल, खुल्दै मौसम [तस्बिरहरू]

दसैंलाई मौसमले पनि साथ दिने गर्छ। असोज लागेसँगै आकाश खुल्न थाल्छ। गर्मी कम भएर दिन शीतल हुन थाल्छ। बादल फाटेर आकाश निलो देखिन थाल्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

के पढ्ने दसैंमा? प्रकाशनगृहले ल्याए यस्ता साहित्यिक पुस्तक

किताब साथमा भयो भने दसैंको फुर्सदिलो समय सदुपयोग गर्न सहज हुन्छ। दसैंमा पैसाको थप व्यवस्थापन बोनसले जुटाइदिन्छ। अन्य सामान किनमेल गर्ने क्रममा आख्यान, गैरआख्यान कृति छानीछानी किन्न सकिन्छ। सबैतिर हर्षोल्लासको...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

राप्रपा भित्रिन रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

लामो गृहकार्यपछि आफैंले जन्माई हुर्काए/बढाएको (विवेकशील साझा पार्टी) घर छाडेर जानु पर्दा दुःख लागे पनि देश हितका लागि वैकल्पिक राजनीतिमा लाग्न राजीनामा दिनुपरेको मिश्रको तर्क।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

मोरङको लेटाङमा अपांगता भएकी युवती बलात्कृत

बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९