बुधबार, साउन १३, २०८३

मोरङको लेटाङमा अपांगता भएकी युवती बलात्कृत

बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

विराटनगर- मोरङको लेटाङमा शारीरिक रूपमा अपांगता भएकी १९ वर्षीया एक युवती बलात्कृत भएकी छन्।

लेटाङ नगरपालिका–९ की युवती बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ। 

आफ्नै खेतमा रहेको टहरोमा लगेर गत शनिबार राति युवतीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बोकेर टहरोमा पुर्‍याइ राईले बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 27, 2022| 11:32 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।