‘नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन’, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भने, ‘अघिल्ला चुनावमा गरेका वाचाहरुलाई पनि यस पटक पनि दोहोर्याइरहेका छन्।’
कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछन्। जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो।
चारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारीसाधन तोडफोड भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयप्रति आयोगले प्रेस विज्ञप्ति जारी गरी...
केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो।
नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता छ र वर्तमान नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले काम गर्ने भएकाले सोही गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका हुन्।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा एक साताभित्र ल्याउने गरी निर्वाचन आयोगले तयारी थालेको हो। त्यसका लागि आयोगले तयारी गरिरहेको आयोगले जनाएको छ।
झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए। घाइते मध्य निरे गठुन्ना एमालेका...
युवा खेलाडीबाट फुटबलमा लगानी थालेको बंगलादेशले पछिल्लो समय यू–१९, यू–१८ र सिनियरसम्मकै साफ च्याम्पियनसिप जितिसकेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराएर नेपाली यू–१५ टिमले साफमा पहिलो उपाधि जितेको छ। नेपाली...
गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरेका...
मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए।
नक्कली भिसा भएको शंका गरेर अध्यागमनले खरेललाई २० घण्टा नियन्त्रणमा लिएको आयोजक सुबास मल्ले बताएका छन्। उनकाअनुसार खरेलसँगै अर्का गायक बादल थापालाई पनि त्यहाँको अध्यागमनले रोकेको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि केके काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्।
अष्ट्रेलियमा भर्खरै सम्पन्न टी२० विश्वकप को उपाधि इंग्ल्यान्डले जितेको छ। मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो।