शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फिलिपिन्समा कारोना भाइरसका कारण थप ३४ को मृत्यु

पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

प्रतिकिलो स्याउको ढुवानी भाडा रु ४०

किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गरेका उनले भने, 'सडकको सुविधा नहुँदा बजारसम्म पुर्‍याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

चाडपर्वमा सवारी दुर्घटना बढ्दै

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

दसैंका लागि घर सजाउँदै थारु समुदाय

अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

सहुलियत मूल्यको चामलले विपन्‍नलाई राहत

सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँडे। उनले केही दिनदेखि निगुरो बेचेर चामल...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

मन्दिर पस्दा दलितमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित ३ विरुद्ध जाहेरी

त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारमाथि कुटपिट गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी दर्ता भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

५ लाख ५० हजार थान सिटामोल नि:शुल्क उपलब्ध गराइने

डेंगुको संक्रमण बढेपछि सरकारले काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

वसन्तपुर क्षेत्रमा अमेरिकी मन्त्री

संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि कार्यवाहक उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो काठमाडौंमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढ्दा नेताहरुले विश्‍वास गुमाए : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

ऐतिहासिक कथामा बनेको ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए। फिल्मले नेपाली विरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

बालकोटबाट ओलीले भने - अवस्था भयावह छ, देश कहाँ पुग्‍ने हो?

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन्। निजी निवास बालकोटमा बिहीबार बेलुका आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

पहिरो खस्दा त्रिशूली-गल्छी सडक अवरुद्ध

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

दसैं बिदालाई लक्षित गर्दै राष्ट्र बैंकले संशोधन गर्‍यो एसएलएफसम्बन्धी व्यवस्था

'स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी अवधि हाल ७ कार्यदिन रहेको छ। तर कथंक दाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात् कार्लाय खुल्ने दिनसम्मका...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

अमेरिकी राजदूतद्वारा राष्ट्रपतिसँग बिदाई भेट

नेपालका लागि अमेरकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाई भेट गरेका छन्। राजदूत बेरीले बिहीबार शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

एसियन कप छनोट खेल्ने टोली घोषणा

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २०२३ मा हुने छनोटका लागि बिहीबार टोली घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

नेपाल-भारत सुरक्षा बैठक : सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति

नेपाल-भारत सीमा सुरक्षा बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्‍न...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

अविवाहित महिलाले पनि २४ सातासम्मको गर्भपतन गराउन सक्छन् : भारतीय सर्वोच्च अदालत

गर्भपतनका विषमय महिलालाई विवाहित र अविवाहित गरी विभाजन गर्नु संवैधानिक प्रावधानविपरीत भएको समेत उल्लेख गरेको छ। विवाहित महिलालाई मात्र गर्भपतन अधिकारको हुन्छ भन्नु पश्चगामी हुने अदालतको व्याख्यामा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९