शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

पछिल्ला दिनमा काठमाडौँलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ। पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ। प्रि–बुकिङ पनि राम्रो रहेको छ। होटल क्षेत्रमा आन्तरिक र...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

बाँकेमा तीन लाख ३२ हजार दुई सय ३१ मतदाता

बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन्। कूल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

'प्राकृतिक रूपमै मसँग फिनिसिङ गति राम्रो छ'

पछिल्लो समय चोटका कारण खेल अभ्यास गर्न नसकेकी सन्तोषीले दृढ आत्मविश्वासका कारण एथलेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण जित्न सफल भइन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

पुनः सञ्चालन हुँदै अन्तर्राष्ट्रिय डाँक सेवा

विभागले असोजभित्रै अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल र पत्राचार गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको विकल्प छैन : मोहन आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धन तर्फबाट रसुवाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको विकल्प नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान, पार्कीलाई स्वर्ण

पोखरा रंगशालामा शनिबार बिहान सम्पन्न एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

थ्री बाइ थ्री बास्केटबलमा बागमती र आर्मी विजयी

शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गरेको हो।आर्मीको जितमा जेनिसा श्रेष्ठले ८ अंक जोडेकी थिइन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

गौतमबुद्ध विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता : गृहमन्त्री खाण

गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा आफ्नो जग्गा उपलब्ध गराउने स्थानीयलाई नयाँ रोजगारी खुल्दा योग्यताअनुसारको काम दिइने।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

सूचना आयोगको अर्थलाई आदेश : ३० दिनभित्रै सूचना दिनू

पत्रकार रविराज बरालले गत वर्ष १७ भदौमा अर्थ मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम नेपाल सरकार, कर फस्र्योट आयोग, २०७१ को प्रतिवेदन’ को प्रमाणित प्रतिलिपिको सूचना...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता

बुटवलस्थित तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

नवौं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराँतेको फाइनल आज

शनिबार बिहान ८ बजेदेखि प्रतिष्पर्धा सुरुभएको र शनिबार नै फाइनल खेल हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

सात वटै प्रदेशमा संयुक्त आमसभा गर्दै सत्ता गठबन्धन

४ देखि ७ कात्तिकसम्म विभिन्न सहरमा सत्तारुढ गठबन्धनका भेला हुनेछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्स पुरुषतर्फको १५ सय मिटरमा सेनाका मुकेशले जिते स्वर्ण

पोखरा रंगशाला ट्रयाकमा शनिबार भएको दौडमा मुकेशले विभागीय प्रतिद्वन्द्वी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

नेपालमा मागभन्दा बढी अन्डा उत्पादन, उपभोग न्यून

नेपालमा ७ करोड बढी कुखुरा छन् भने त्यसमध्ये १ करोड ११ लाखले फुल पार्छन्। गत आवमा १ अर्ब ४७ करोड वटा बढी अन्डा उत्पादन भएको संघको तथ्यांक।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

आफ्नै पहिचान उजिल्याउन राजनीतिमा लागेकी राधा मौसी

निर्वाचन आयोगको सूचीअनुसार ४ मंसिरको चुनावमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि करिब ६ हजारले उम्मेदवारी दिएका छन्। यीमध्ये लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार हुन्, राधा मौसी।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

आयोगको अनुमतिबिना चुनाव प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्देशन

आचारसंहिता अनुगमन समिति बैठकमा आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

गोरखाको चुनावी घरदैलोमा भक्कानिए प्रचण्ड

माओवादी आन्दोलनमा विचलन आएपछि सुधारको ऊर्जा बोक्न गोरखा आएको बताउँदै भक्कानिए प्रचण्ड।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

बौद्धिक पलायन र विकासलाई प्राथमिकतामा राख्छौं : प्रदीप पौडेल

नेपाली युवा स्वदेशमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न सक्ने अवस्था राज्यले बनाउन सक्नुपर्नेमा नेता पौडेलको जोड।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

नवौं राष्ट्रिय खेलकुद : आजबाट सुरु हुने प्याराग्लाईडीङमा ६८ खेलाडी सहभागी

नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको साहसिक खेल प्याराग्लाईडिङका बिभिन्न इभेण्टहरु आजबाट सुरु हुँदैछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

एथ्लेटिक्स १० हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९