बिहीबार मात्रै इन्डोनेसियाका स्वास्थ्य अधिकारीले करिब दुई सय बालबालिकामा मिर्गौलामा हानी पुर्याउने एकेआईको मात्रा पत्ता लगाएको थियो। यीमध्ये अधिकांश ५ वर्षभन्दा कम उमेरका व्यक्ति छन्।
नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई लेखिएको पत्रमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।
पञ्चायतकालीन समयमै दार्चुलाको हाल अपिहिमाल गाउँपालिकामा पर्ने खण्डेश्वरीमा एयरपोर्ट बनाउने एजेण्डा अघि सारिएको थियो। त्यही एजेण्डाको फेर समात्दै बडूले ०४८ को निर्वाचनमै उक्त एयरपोर्ट बनाउने प्रमुख एजेण्डा आफ्नो घोषणापत्रमा राखेका...
कमेडियन अपूर्वक्षितिज सिंह पुन: पक्राउ परेका छन्। उनलाई प्रहरीले पुन: पक्राउ गरेसँगै रिहाइको माग गर्दै चौतर्फी विरोध सुरु भएको छ। अभियन्ता, कलाकार, पत्रकार तथा नेताबाट पनि अपूर्वको रिहाइको माग गरिएको...