बिहीबार, असार ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बिरामी बोकेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

कैलालीबाट नक्कली नोटसहित एक पुरुष पक्राउ

नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

महोत्तरीको मनरासिस्वामा संस्कृत शिक्षा अनिवार्य

नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी २३ सामुदायिक विद्यालयमा चालू शैक्षिक सत्रदेखि पढाउन थालियो संस्कृत।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

हेटौंडामा खुल्यो तरकारी बजार

चौकीटोलमा खोलिएको तरकारी बजारमा ३३ थोक र १०६ खुद्रा पसल कक्ष निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

अर्थ मन्त्रालयमा सहसचिवको व्यापक हेरफेर

अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। आफूलाई सहयोग नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सोमबार सहसचिवहरुलाई सरुवाको पत्र थमाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

कार्यपालिकाको निर्णय कार्यान्वयनमा जुट्यो रेसुंगा नगरपालिका

गुल्मी अस्पतालमा मिर्गाैलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्तासम्बन्धी सेवा घरमै र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गरिँदै।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, चारजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

जगदुल्ला गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौ जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

शेखर कोइरालाले भने– अध्यादेश ल्याएर माफी दिने प्रयास लोकतन्त्रको उपहास

अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी मानेकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको कोइरालाको दाबी।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिविरुद्ध ढल्केवरमा विरोध प्रदर्शन

मंसिर २२ गते नाडाको मधेश प्रदेशको संस्थागत सदस्य जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालले धनुषाको ढल्केवरमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकविरुद्ध धर्ना कार्यक्रमको आयोजना गरेको थियो। नेपाल राष्ट्र बैंकको कसिलो...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न भएको छ। उक्त सभा आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। सभाले १६ दशमलव ५१ प्रतिशत लाभांश पारित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

सिद्धार्थ बैंकका ग्राहकलाई केएमसी हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

नाडा मोरङ विरोध प्रदर्शनमा

नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक व्याज दरको विरुद्धमा विराटनगरको महेन्द्र चोकमा पनि शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको आयोजना...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

इस्लिङ्टन कलेजका विद्यार्थी दीक्षित

कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष महतोले गरे शपथग्रहण

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

कांग्रेसमा गगन, विश्व र प्रदीपको एकै स्वरः देउवाले ल्याएको अध्यादेश अस्वीकार्य

सत्ता गठबन्धनलाई बहुमतका लागि आवश्यक १३८ सिट नपुगेपछि सरकारमा आफ्नो रजगज कायम राखिराख्न प्रधानमन्त्री शेरबहादुर देउवाले चालेको रेशम रिहाइ अध्यादेश प्रकरणको चौतर्फी विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

ज्योति विकास बैंकद्वारा तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

सेल्सबेरीमा नेपाल पे क्युआर स्क्यान गर्दा क्यासब्याक पाइने

सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्दछन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

विदेशी कलेजको व्यवस्थापन गर्दै इस्लिङ्टन

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेज व्यवस्थापनको जिम्मेवारी पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९