भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र सार्वजनिक गरेको हो।
उदयशमशेर राणा यो पटक ललितपुर–१ बाट चौथो पटक उम्मेदवार बन्दैछन्। उनी २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर राणाले २०७०...
भरतपुरको हवाई सेवालाई लुम्बिनी–पोखरा–जनकपुरसँग जोड्ने, देवघाट, शिवघाट–गोलाघाट, कसरा–पटिहानी, टिकौली–ठिमुरा जोड्ने बाह्य चक्रपथ निर्माण सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।
निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनोनयनका क्रममा बाजा बजाएको हो वा होइन त्यसबारे अध्ययन गर्न गोरखाका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई तीन दिनको समय दिएको छ।
राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले युवाहरू रहरले नभई बाध्यताले विदेश पलायन हुनेगरेको बताएकी छिन्।
क्षेत्र नम्बर २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डे विजयी भएका थिए। पाण्डे त्यतिवेला एमालेमै थिए। वि.सं. २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए।