सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लाजिम्पाटमा स्कुल बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

लाजिम्पाटमा स्कुल बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला रुखमा ठोक्किएर एक बालकको ज्यान गएको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

National life

काठमाडौं- स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला रुखमा ठोक्किएर एक बालकको ज्यान गएको छ। काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका एक बालकको उपचारको क्रममा मृत्यु भएको हो।

ज्यान गुमाउनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन्। बुधबार दिउँसो साढे ३ बजे बा१क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए। उनको टाउको लाजिम्पाटस्थित सडक किनारमा रहेको रुखमा ठोक्किएको प्रहरीको भनाइ छ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले हो। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Nov 03, 2022| 10:59 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।