सोमबार, वैशाख २८, २०८३

कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीनजना घाइते

काठमाडौंको कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीनजना घाइते भएका छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

National life

काठमाडौं- काठमाडौंको कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीनजना घाइते भएका छन्। कोटेश्‍वरस्थित भाटभटेनी नजिकै बुधबार साँझ मोटरसाइकलको ठक्करबाट तीनजना घाइते भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश ०२ ०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुरको गाइघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र दुई वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो। 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ। मोटरसाइकलसहित चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित: Nov 03, 2022| 09:35 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।