प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने क्रम बढेपछि राजनीतिक दल र उम्मेदवारलाई भेला गराएर नुवाकोट प्रशासनले ११ बुँदे प्रतिबद्धतामा गरायो हस्ताक्षर।
लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। उनी हेलिकप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन्।
काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्।
भारतीय प्रहरीले लागूऔषधसहित एक नेपालीलाई पक्राउ गरेको छ। वनबासास्थित प्रहरी चौकीबाट खटिएको टोलीले लागूऔषधसहित भीमदत्त नगरपालिका–११ का हिरालाल पाण्डेयलाई पक्राउ गरेको हो।
नारायणगढ-मुग्लिन सडकको घुमाउने नजिक आज बिहान साढे ३ बजेतिर सामान बोकेका ३ ट्रक ठक्कर खाँदा सडक अवरुद्ध भएको छ। दुई घण्टा जति सडक दुईतर्फी नै अवरूद्ध भएको थियो।
सीमावर्ती शहर नेपालगञ्जमा हातहतियारको अवैध घुसपैठ हुने जोखिम उच्च रहेको प्रहरी नै बताउने गरेको छ। तिहारको बेला भएका घटना सेलाए पनि अबको आसन्न निर्वाचनको सम्मुखमा यस्ता हतियारको कारोबार र प्रयोग...
कतारमा अर्को सातादेखि हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदारी टिम अर्जेन्टिनाले आफ्नो टिम घोषणा गरेको छ। अर्जेन्टिनाले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो।