सोमबार, वैशाख २८, २०८३

भारतबाट लागूऔषधसहित कञ्चनपुरका एक जना पक्राउ

भारतीय प्रहरीले लागूऔषधसहित एक नेपालीलाई पक्राउ गरेको छ। वनबासास्थित प्रहरी चौकीबाट खटिएको टोलीले लागूऔषधसहित भीमदत्त नगरपालिका–११ का हिरालाल पाण्डेयलाई पक्राउ गरेको हो।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

National life

धनगढी- भारतीय प्रहरीले लागूऔषधसहित एक नेपालीलाई पक्राउ गरेको छ। वनबासास्थित प्रहरी चौकीबाट खटिएको टोलीले लागूऔषधसहित भीमदत्त नगरपालिका–११ का हिरालाल पाण्डेयलाई पक्राउ गरेको हो।

उनको साथबाट ३ दशमलब ८ ग्राम लागुऔषध बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भारतीय प्रहरीले लागुऔषध रोकथामका लागि ‘क्रैक डाउन’अभियान चलाइरहेको छ।

प्रकाशित: Nov 12, 2022| 12:52 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।