आइतबार, साउन १७, २०८३

मत माग्न दोस्रोपल्ट सुदूरपश्चिम गए ओली

ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं– १८ कात्तिकमा दार्चुलाबाट चुनावीसभा सुरु गरेका एमाले अध्यक्ष केपी ओली शनिबार पुनः सुदूरपश्चिम गएका छन्। तीन वटा चुनावीसभामा सहभागिता जनाउन ओली सुदूरपश्चिम गएका हुन्। 

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले शनिबार तीन स्थानका चुनावीसभालाई सम्बोधन गर्नेछन्। ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित: Nov 12, 2022| 11:34 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...