सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले दिए राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई बधाई

ओलीले दिए राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई बधाई

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेललाई बधाई दिएका छन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेललाई बधाई दिएका छन्। 

National life

नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान पौडेललाई शुक्रबार कप्तानको जिम्मेवारी दिएपछि ओलीले बधाई दिएका हुन्। 

‘नेपाली क्रिकेट टिमको क्याप्टेन नियुक्त हुनुभएकोमा रोहित पौडेललाई हार्दिक बधाई ! उहाँको नेतृत्वमा नेपाली क्रिकेटले अझ सफलता प्राप्त गरोस्, शुभकामना !,’ ओलीले फेसबुकमार्फत भनेका छन्।

रोहितलाई राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि जिम्मेवारी दिइएको हो। सन्दीपमाथि बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। उनी अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्। 

प्रकाशित: Nov 12, 2022| 10:14 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।