सोमबार, वैशाख २८, २०८३

तीन वटा ट्रक ठोक्किँदा नारायणगढ मुग्लिन सडकमा जाम

नारायणगढ-मुग्लिन सडकको घुमाउने नजिक आज बिहान साढे ३ बजेतिर सामान बोकेका ३ ट्रक ठक्कर खाँदा सडक अवरुद्ध भएको छ। दुई घण्टा जति सडक दुईतर्फी नै अवरूद्ध भएको थियो।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

National life

चितवन- नारायणगढ-मुग्लिन सडकको घुमाउने नजिक आज बिहान साढे ३ बजेतिर सामान बोकेका ३ ट्रक ठक्कर खाँदा सडक अवरुद्ध भएको छ। दुई घण्टा जति सडक दुईतर्फी नै अवरूद्ध भएको थियो।

समान बोकेका तीनवटा ट्रक ठक्कर खाएपछि दुई घण्टाजति दोहोरै गाडी अवरूद्ध भएको प्रहरीले जनाएको छ। बिहान ६ बजे तिरबाट एकतर्फी गाडी चलेका र अहिले पनि दुईतर्फि गाडी सञ्चालनमा समस्या भइरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

सामान बोकेका ट्रकहरू भएका कारण सडकबाट हटाउन केही समय लाग्ने भएका कारण सडकमा दोहोरो गाडी चल्न गाह्रो हुँदा जाम जस्तै भएको उनले बताए।

प्रकाशित: Nov 12, 2022| 12:27 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।