सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनले बहुमत दिएर जिताउन आम मतदातालाई अपिल गरेको छ। शून्य समय सुरु हुनुअघि बिहीबार गठबन्धनका चार दलले अपिल जारी गर्दै मत मागेका हुन्।
लुम्बिनी प्रदेशको प्रदेशसभाले दाङको देउखुरी सारेको प्रदेश राजधानीलाई बुटवलमा ल्याउने प्रतिबद्धतासहित चुनावी मैदानमा मत माग्दै कांग्रेस नेता खाण र एमाले नेता पौडेल।
मतदान अधिकृत सवार जीप डोटीमा दुर्घटनामा परेको छ। बिहीबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्रीसहित मतदान अधिकृत सवार जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे...
दुवैतिरका गठबन्धनले टिकट नदिएर सुनसरीमा बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पूर्वएमाले तथा धरानको उपमेयर र मेयर सम्हालिसकेका मनोजकुमार मेन्याङ्बो र डा. खालिद हुसैन एमाले र कांग्रेसभित्रको विद्रोही मतलाई आफूहरूको...