आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

धनगढीमा सेफ्टी ट्यांकीमा खसेर दुई वर्षीय बालकको मृत्यु

धनगढी–१५ शान्तीकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धिरज सार्कीको आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

निर्वाचनलाई विगतको त्रुटि सच्याउने अवसरका रूपमा सदुपयोग गरौं : अध्यक्ष लिङ्देन

निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्ने प्रेस काउन्सिलको चेतावनी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ बजेसम्म रहेकोले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

जुम्लामा जीप दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर

निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जीप दुर्घना भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

चुनावमा पैसाको प्रतिस्पर्धा छ, आयोग गम्भीर छैन

निष्ठा र आस्थाले राजनीति गर्नेहरू साह्रै कम छन्। पैसावाल राजनीतिमा हावी छन्। पैसावालले टिकट पाउने, राजनीति गर्न सक्ने अवस्था आएको छ। हामीले नै कति सुनेका छौँ कि मसँग जुनाव लड्न...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

स्वतन्त्रप्रति कलाकारको आकर्षण किन?

सडकपेटीदेखि घरदैलोसम्म घन्किइरहेका चुनावी गीत–संगीत र नारामा नयाँ युवा अनुहार र स्वतन्त्रलाई साथ र समर्थन देखाउँदै खुलेर भोट मागिरहेका छन् कलाकार।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री खाण

निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा उनले भने, ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौं, सबै देशवासीले आ–आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली तर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

राज्यबाट मधेशका मुद्दा सम्बोधन हुनुपर्छ : अध्यक्ष ठाकुर

आफ्नो दलले यो समस्या यथाशक्य चाँडो सम्बोधन होस् भन्ने चाहिरहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

लुम्बिनीमा भिडेका यी पूर्वसहकर्मी, को कति बलियो?

नेकपा एमाले राप्रपा र जसपाको सहारा लिँदै निर्वाचन मैदानमा ओर्लेको छ। लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा चार वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ। ती चारै सिटमा एमालेसँग प्रतिस्पर्धा हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

चुनावी प्रतिबद्धतापत्र : 'आत्माहीन' नारा र आश्वासनका चाङ मात्रै

२०६४ सालयताका हरेक निर्वाचनमा उम्मेदवारहरुले सुकुम्बासीलाई लालपुर्जा दिने प्रतिबद्धता जनाएर निर्वाचन जित्दै आएका छन्। तर, समस्या अहिलेसम्म जस्ताको तस्तै छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

सोलुखुम्बुमा प्रभावकारी बनेन मतदाता शिक्षा

आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि मात्रै रु ५० करोड बजेट छुट्याइएको छ। तर सोलुखुम्बुका मतदाताहरूमा भने मतदान कसरी गर्ने ? भन्नेमा नै अन्योल पाइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

नागरिकता विवादमा मुछिएपछि रविले भने- म चक्रव्यूहमा छु, बचाउनुहोस्

चितवन नारायणी किनारमा आयोजित अन्तिम चुनावी सभामा सम्बोधन गर्दै उनले मंसिर ४ मा घण्टी चिह्नमा मतदान गरेर त्यो चक्रव्युहबाट निकाल्न अनुरोध गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

यसकारण संसद्‍मा आवश्यक छन् गगन र विश्वप्रकाश

तीन पटक संसद्को यात्रा तय गरिसकेका महामन्त्री गगन थापाले सरकारमा रहँदा होस् वा प्रतिपक्षमा रहँदा होस्। जनताका आवाजलाई मात्र नभई आफ्नै पार्टी कांग्रेसभित्रका बेथिति, विकास निर्माणमा हुने ढिलासुस्ती र छिमेक...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ गतेबाट

नेपाल क्रिकेट संघ क्यानले गर्ने यू १९ राष्ट्रिय क्रिकेट प्रतियागिता यो वर्ष मंसिर सात गतेबाट सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पर्सा–२ : कांग्रेसका चौरसियासँग एमाले गठबन्धनका कुर्मीको प्रतिस्पर्धा

कांग्रेसबाट पर्सा क्षेत्र–२ को चुनावी मैदानमा रहेका अजय चौरासियाले २०७४ को जितलाई निरन्तरता दिन विकास निर्माणलाई प्रमुख मुद्दा बनाएकाले आफू विजयी हुने बताउँछन् भने एमाले गठबन्धनबाट टिकट पाएर पहिलो पटक...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

शक्तिमार्गमा देखिएको सोबिताको शक्ति

सोबिता गौतमको ‘इन्ट्री’ले यो क्षेत्रको चुनाव थप रोचक बनेको छ। यसअघिका अंकगणितलाई फेल खुवाउने माहोल सो क्षेत्रमा बनिरहेको उनकै घरदैलोका दृश्यले देखाउँछ। त्यसैले काठमाडौं–२ को प्रतिनिधि को बन्छ भनेर यसै...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

चार महिनामा पुँजीगत खर्च ७ प्रतिशत

चालू आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत खर्च छुट्याइएका हालसम्म २६ अर्ब २९ करोड मात्रै खर्च।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

माओवादीलाई एमालेमा गम लगाएर टाँसे पनि प्रचण्ड उप्किएपछि वामपन्थी कमजोर : अध्यक्ष ओली

प्रचण्ड एक ठाउँ टिक्न नसक्ने हुँदा रोल्पा, काठमाडौं, सिरहा, चितवन हुँदै गोरखा भागेको ओली आरोप।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

निर्वाचन पर्यवेक्षण गर्न नेपाल आउँदै जापानी विदेश राज्यमन्त्री

नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९