सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीमा सेफ्टी ट्यांकीमा खसेर दुई वर्षीय बालकको मृत्यु

धनगढीमा सेफ्टी ट्यांकीमा खसेर दुई वर्षीय बालकको मृत्यु

धनगढी–१५ शान्तीकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धिरज सार्कीको आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

National life

धनगढी- धनगढीमा शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१५ शान्तीकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धिरज सार्कीको आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो। 

सेफ्टी ट्याङ्किमा खसेर घाइते भएका बालकको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रकाशित: Nov 17, 2022| 20:50 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।