बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इडेन हजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी इडेन हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

तारा एयरको जहाजसँग ठोक्कियो चिल

चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

सेयर बजारमा १६.६१ अंकको गिरावट

आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

जबरालाई सर्वोच्च अदालत प्रवेश नदिन प्रहरी मुख्यालयको सर्कुलर

प्रहरी मुख्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

जबराले भने– सरकारले स्कर्टिङ नपठाए निजी गाडीमै सर्वोच्च आउँछु

सरकारले उपलब्ध गराउने सुरक्षासहितको स्कर्टिङ गाडी नपठाएर निजी सवारीसाधनमा सर्वोच्च अदालत जाने जबराको धारणा।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

जबराविरुद्धको महाभियोग जीवितै रहेको सरकारका प्रवक्ताको टिप्पणी

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले भने महाअभियोग जीवितै रहेको दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

बहुविवाहका कसुरदारलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै आयोगमा निवेदन

बहुविवाह गर्ने व्यक्तिलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग गर्दै अभिवक्ता केदार लुइँटेलले आयोगमा निवेदन दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

धान खरिद प्रक्रिया अविलम्व अघि बढाउन माग

बुधबार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

जबरालाई सर्वोच्च छिर्न प्रहरीले रोक्छ?

महाभियोग निस्कृय भइसकेकाले जबरालाई रोक्न नमिल्ने भए पनि गृह मन्त्रालयको आदेश कुर्दै प्रहरी।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

आईसीसी लिग २ : नेपालले पहिले बलिङ गर्ने

नामिबियामा स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गरेर हार बेहोरेको नेपालले आज पहिले फिल्डिङ रोजेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

विदेशमा अवार्ड गर्नु चुनौतीपूर्ण रहेको अभिनेता राजेश हमालको धारणा

यूएस खबर, फेम नेपाल, ८४ मिडिया र आर्यन फिल्म्सले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

भिनाजुले हत्या गरेपछि अपूरै रह्यो पदमको घर ठड्याउने सपना

मंगलबार साँझ करिव सवा ७ बजेतिर घरनजिकैको कुमारीबाग चोकमा उनका भिनाजु नाता पर्ने गौरीलाल ढुंगानाले हँसिया प्रहार गरेर हत्या गरे। हँसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदमराज...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

सर्वोच्च अदालत परिसरमै कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारी धर्नामा बसेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

कतारमा विश्वकपमा दुई दिन विश्राम

मंगलबार राती क्वार्टरफाइनलमा पुग्ने आठै टोलीको टुंगो लागेपछि ९ डिसेम्बरदेखि मात्रै क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

किसानको धान खरिद गर्दै खाद्य व्यापार केन्द्र

केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

जबराको महाभियोग निस्कृय भएपछि बारको आकस्मिक बैठक, रोक्नेबारे छलफल हुँदै

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्कृय भएपछि नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

नेपालले आज नामिबियाविरुद्ध खेल्दै, जितको दबाबमा नेपाली टिम

यो तालिका एकदिवसीय मान्यता बचाउनका लागि पनि महत्वपूर्ण छ। तालिकामा शीर्ष पाँच टिमले एकदिवसीय मान्यता बचाउँछन्। तर नेपाल छैटौं स्थानमा छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्दै हेटौंडा अस्पताल

भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

महाभियोग छिनोफानो नहुँदै सेवानिवृत्त हुने भए निलम्बित प्रधानन्यायाधीश जबरा

२८ मंसिर २०१४ मा जन्मिएका जबराले अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९