आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबराले भने– सरकारले स्कर्टिङ नपठाए निजी गाडीमै सर्वोच्च आउँछु

जबराले भने– सरकारले स्कर्टिङ नपठाए निजी गाडीमै सर्वोच्च आउँछु

सरकारले उपलब्ध गराउने सुरक्षासहितको स्कर्टिङ गाडी नपठाएर निजी सवारीसाधनमा सर्वोच्च अदालत जाने जबराको धारणा।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

National life

काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसद् सचिवालयले महाभियोग निस्कृय भएको पत्र थमाएको छ। पत्र पाएपछि जबराले सर्वोच्च अदालत आउन २ बजेदेखि स्कर्टिङ गाडी कुर्दै आएका छन्। स्कर्टिङ गाडी नआएपछि उनी सर्वोच्च आउन ढिलाइ भएको छ।

जबराले सरकारले गाडी नपठाए रिस्क लिएरै निजी गाडीमा सर्वोच्च आउने बताएका छन्। अबको १० मिनेटमा सुरक्षा स्कर्टिङ नभए रिस्क लिएरै निजी गाडीमा सर्वोच्च आइपुग्ने उनले जानकारी दिएका छन्।

प्रकाशित: Dec 07, 2022| 15:42 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।