बिहीबार, असार ११, २०८३

तारा एयरको जहाजसँग ठोक्कियो चिल

चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९
National life
Shivam cement

काठमाडौं– नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको तारा एयरको जहाजसँग चिल ठोक्किएको छ। बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताए। 

चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको उनले जानकारी दिए। उक्त कार्गो जहाज नेपालगञ्जबाट १२ः४५ मा हुम्लाका लागि उडेको थियो। जहाजमा रहेका दुई पाइलट र एक एयर होस्टेस सुरक्षित छन्।

प्रकाशित: Dec 07, 2022| 16:36 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।