बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सरकारको गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन : महामन्त्री गगन थापा

सरकारले रेशम चौधरीलाई रिहाइ गर्न अध्यादेश ल्याउन लागेको सन्दर्भमा महामन्त्री शर्माले दिएको धारणा शतप्रतिशत सही रहेको नेता थापाको धारणा।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

गोल्डेन बुटको रेसमा एम्बाप्पेलाई पछ्याउँदै मेस्सी र जिरुड

प्रतियोगिताका ६० खेल सकिइसकेका छन् भने अब मात्र चार खेल बाँकी छन्। चार खेल बाँकी छँदै गर्दा सबैको नजर गोल्डेन बुटको प्रतिस्पर्धामा पर्न सुरु भइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म झापा क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेर विजयी भएका एमाले अध्यक्ष केपी ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८४ जनाले खर्च विवरण बुझाएका...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

सर्लाहीबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

बा.७९ प २२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाए सडक रोज्छौं : प्रचण्ड

माओवादीलाई बाहिरै राखेर कांग्रेस र एमाले मिलेर सरकार चलाए पनि उनीहरु जुध्ने प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

झुन्डिएको अवस्थामा जंगलमा भेटिए लालझाडी पालिका अध्यक्षका छोरा

कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाका छोरा जंगलमा मृत अवस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

डोल्पामा एमाले-माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते

हिमाली जिल्ला डोल्पामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी नौ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

रेशमले 'चाँडै छुट्छु' भनेपछि कारागारबाहिर शुभेच्छुकको भीड

रेशम चौधरीलाई रिहाइ गर्नेगरी अध्यादेशमार्फत सरकारले कानुन संशोधन गर्ने भएपछि डिल्लीबजारस्थित कारागारमा उनलाई भेट्न सुभेच्छुकहरु पुगेका छन्। सरकारले उनलाई रिहाइ गर्ने आश्वासन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएकामा ५.०९ प्रतिशत मत बदर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

निजी घर बनाउन नगरपालिकाको गाडी दुरुपयोग, रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई बनाइन् बन्धक

कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीमाथि अर्को गम्भीर आरोप लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

तोलामा तीन सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला तीन सयले रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

नेपालगञ्ज क्षेत्रमा तीन दशकसम्मको विद्युत् माग धान्ने वितरण सन्जाल निर्माण गर्दै प्राधिकरण

नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रमा भइरहेको सहरीकरण र औद्योगिकीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत् माग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

काठमाडौंबाट अनलाइनमार्फत सट्टाबाजी गर्ने दुई जना पक्राउ

अनलाइनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

फागुन १४ मा स्ववियू निर्वाचन गर्न नेपाल विद्यार्थी संघको माग

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले १४ फागुनभित्र स्ववियू निर्वाचन गराउन माग गरेको छ। स्ववियू चुनावका लागि आफू तयार रहेको जनाउँदै नेविसंघले आज त्रिभुवन विश्वविद्यालयका भिसी धर्माकान्त बास्कोटालाई विज्ञप्ति...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

राजनीतिक दलका नेताले समाजप्रतिको विश्वास गुमाए : प्रदीप पौडेल

विकास निर्माणका काम हुन नसके उपल्लो स्तरका नेताहरूलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने नेता पौडेलेको दाबी।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

९२ किलो गाँजासहित तीन जना पक्राउ

सिराहा प्रहरीले जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका-१२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

४४ कम्पनीले दिए विद्युत् आयोजना निर्माण अनुमति आवेदन

विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिएको पाँच वर्षभित्र निर्माण अनुमतिका लागि आवेदन दिइसकेको हुनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

अनि, रेशम रिहाइका लागि अध्यादेश ल्याउन तयार भयो गठबन्धन

संसद्मा हस्तक्षेपपूर्ण भूमिकासहित नागरिक उन्मुक्तिको उपस्थिति भएसँगै गठबन्धनका नेताहरू रेशममाथि लागेको हत्या आरोपलाई खत माफ दिएर सरकारमा ल्याउने प्रयत्नमा लागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

सोमबार बिहान २०७ जना सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङका क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

चितवनमा घन्कियो नेपथ्य

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले चितवनमा भने दर्शकमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनोट गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९